- ६ मंसिर २०७९, मंगलवार २०:१४
मंसिर ६, काठमाडौं । काठमाडौंकाे सर्वाधिक चासाेकाे क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पाैडेलकाे जित सुनिश्चित् भएको छ। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेललाई भारि मतले पछि पारेर अगाडि बढिरहेका छन् ।
42208 गणना हुँदा नेपाली काङ्ग्रेसका प्रदीप पाैडेल 14077 ल्याउदा एमालेका इश्वर पाेखरेलले 9466 मत ल्याएका छन् । प्रदिप पाैडेल 4611 मतान्तरले अगाडि बढिरहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्