Tag: इश्वर पाेखरेल

काठमाडौं ५ मा प्रदीप पाैडेलकाे जित सुनिश्चित्

मंसिर ६,   काठमाडौं । काठमाडौंकाे सर्वाधिक चासाेकाे क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप  पाैडेलकाे जित सुनिश्चित् भएको छ। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेललाई भारि मतले पछि पारेर अगाडि बढिरहेका छन् । 42208  गणना हुँदा नेपाली काङ्ग्रेसका प्रदीप पाैडेल  14077 ल्याउदा एमालेका   इश्वर पाेखरेलले  9466 मत ल्याएका छन् । […]

पूरा पढ्नुहोस्

दीपक निरौलाले पैसा बाडेको आरोप निराधार भएको प्रहरी र निर्वाचन आयोगको ठहर सबै छुटे

काठमाडौं, ३ मंसिर।  शुक्रबार साँझ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६  हात्तीगौंगास्थित युरो स्कुलनजिकै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर  ६ मा कार्यरत  कर्मचारी बुद्धलक्ष्मी तामांगका  ६६ वर्षका   पिताजी जो  क्यान्सरका बिरामी छन्  उनलाई भेट्न निरौला, वडा अध्यक्ष रवि खड्का तथा नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल त्यहाँ गएका थिए । दीपक निरौलाको गाडी देखेपछि गठबन्धन दलका  कार्यकर्ताहरूले घर घेरी दुर्व्यवहार गर्न लागेपछि  स्थानीयहरुले […]

पूरा पढ्नुहोस्

ईश्वर पोखरेलको सचिवालयले भन्यो– हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना

काठमाडौं । नेकपा (एमाले) काठमाडौं–५ को निर्वाचन परिचालन कमिटीले प्रदेशसभा उमेदवार पक्राउ प्रकरण हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ । कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेशसभा सदस्यका उमेदवार दीपक निरौला, बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ […]

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र नम्बर ५ मा पैसा बाँड्दै गर्दा एमाले प्रदेश उम्मेदवारसहित तीन नेता पक्राउ ( भिडियो सहित )

 मंसिर २, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलका कार्यकर्ताहरुसँगै एमाले उम्मेदवार पैसा बाँड्दै गर्दा पक्राउ परेका छन् । क्षेत्र नम्बर ५ ख का प्रदेश उम्मेदवार दीपक निरौला, बुढानीलकण्ठ नगरपालिका ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पैसा बाँड्दै गर्दा पक्राउ गरेको हो […]

पूरा पढ्नुहोस्

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।        स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणापत्र  प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका […]

पूरा पढ्नुहोस्

काठमाण्डौ क्षेत्र नं ५ प्रतिनिधि सभामा ईश्वर पोखरेल ,प्रदेसमा नारायण सिलवाल र दीपक निरौला

काठमाण्डौ,असोज २२। काठमाण्डौ क्षेत्र नं ५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असोज २३ गते भोलि मनोनयन दर्ता गराउने तयारी गरेका छन। नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ मा सर्वसम्मत सिफारिस भएका पोखरेल २०७४ सालको निर्वाचनमा पनि सोहि क्षेत्र बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै काठमाण्डौ क्षेत्र नं […]

पूरा पढ्नुहोस्