Tag: प्रदीप पाैडेल

नेपालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न भारत सकारात्मक छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताएका छन् । बुधवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा सर्पले टोकेर हुने जोखमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाएको बताए […]

पूरा पढ्नुहोस्

विपतबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपतबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुनुनपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी लिँदै उनले भने, ‘कुनै पनि घाइते उपचारबाट वञ्चित हुनुपर्दैन। उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार निःशुल्क हुनेछ।’ उनले विपद्को वेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढंगले सेवा उपलब्ध गराउन निर्देशन […]

पूरा पढ्नुहोस्

स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् प्राथमिकता र कार्ययोजना (पूर्णपाठ)

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा पाँच लाख बनाउने गरी कार्ययोजना सार्वजनिक गरेका छन्। आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री पौडेलले आफ्ना प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा पौडेलले बिमाको नीतिगत र कानुनी व्यवस्थामा पुनरावलोकन गर्ने बताए। मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरू […]

पूरा पढ्नुहोस्

बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् । उनले सो रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्ने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, सरकारले […]

पूरा पढ्नुहोस्

प्रदीप पौडेलको प्रश्न- ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भएको हो ?

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसइई नतिजामा देखिएको बताएका हुन् । उनले भने- ‘पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरु गरियो […]

पूरा पढ्नुहोस्

कांग्रेस नेता प्रदीप पौडेल जाजरकोटमा घर-टहरा बनाउन ब्यस्त

काठमाडौं – नेपाली कांग्रेसका नेता माननिय प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारीगरेको छ ।   पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको र आज पनि काम भै रहेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । उनका […]

पूरा पढ्नुहोस्

काठमाडौं ५ मा प्रदीप पाैडेलकाे जित सुनिश्चित्

मंसिर ६,   काठमाडौं । काठमाडौंकाे सर्वाधिक चासाेकाे क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप  पाैडेलकाे जित सुनिश्चित् भएको छ। उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेललाई भारि मतले पछि पारेर अगाडि बढिरहेका छन् । 42208  गणना हुँदा नेपाली काङ्ग्रेसका प्रदीप पाैडेल  14077 ल्याउदा एमालेका   इश्वर पाेखरेलले  9466 मत ल्याएका छन् । […]

पूरा पढ्नुहोस्

प्रदीप पौडेलको चुनावी अभियानमा गायक नन्दकृष्ण जोशीको साथ (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन्। पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा अघि सारेपछि उनी चुनावी प्रचारप्रसारलाई तीव्र रुपमा अघि बढाउन थालेका हुन्। काठमाडौं जिल्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका अन्य नेताहरुले चुनावी अभियान थाल्दै पौडेलले काठमाडौं–५ मा घरदैलो सुरु गरिसकेका छन्। घरदैलो अभियानका […]

पूरा पढ्नुहोस्

‘अर्को निर्वाचन लड्दा भोट माग्नु पर्दैन, खोजीखोजी मत दिने वातावरण बनाउँछु’: प्रदीप पाैडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसलाई खोजी खोजी भोट हाल्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौंको क्षेत्र नं ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले काठमाडौं–५ ‘क’ ले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । यसअघि सो क्षेत्रबाट चुनाव जितेर गएका प्रतिनिधिले काम गर्न […]

पूरा पढ्नुहोस्