Tag: निर्वाचन विशेष २०७९
काठमाडौ ३ मा ३९ हजार १ सय ९६ मत खस्यो
मंसिर ४, काठमाडौं । काठमाडौ क्षेत्र नम्बर ३ मा जम्मा ३९ हजार १ सय ९६ मत खसेको छ । काठमाडौं महानगरपालिका वडा नं. ६, कागेश्वरी मनोहरा नगरपालिकाको १, २ र ३ वडा र गोकर्णेश्वर नगरपालिकाको ९ वडा गरी १३ वडा रहेको यस क्षेत्रमा वडा अनुसार खसेको मत यस प्रकार रहेको छ । मतदाता संख्या ५७ […]
पूरा पढ्नुहोस्
कपन क्षेत्रमा ६९.७७% मतदान, कुन वडामा कति ?
काठमाडौं, आज सम्पन्न भएको आम निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका वडा नं.-१०,११ र १२ कपन क्षेत्रमा ६९.७७ प्रतिशत मतदान भएको छ। […]
पूरा पढ्नुहोस्
देशभरका १५ केन्द्रमा मतदान स्थगित
४ मंसिर, काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा […]
पूरा पढ्नुहोस्
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको एक मतदान केन्द्रमा आगजनी
चितवन ।बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको एक मतदान केन्द्रमा आगजनी गर्दा मतदान रोकिएको छ । पूर्वी चितवनको राप्ती-८, ब्रह्मस्थान मतदान केन्द्रमा नेकपा सम्बद्ध नेता कार्यकर्ताहरुले मतदान केन्द्र र मतपेटिकामा आगजनी गरेका हुन् । निर्वाचन खारेजी गर्ने भन्दै चुनाब बिरोधी गतिबिधी सञ्चालन गर्दै आएको सो समूहले मतदान केन्द्र र मतपेटिकामा आगजनी गरेको टेलिफोन मार्फत जानकारी […]
पूरा पढ्नुहोस्
सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको नेताकाे लागि तयारी गर्छु : गगन थापा
मंसिर ४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् । काठमाडौं-४ मा कांग्रेसका उम्मेदवार थापाले आफ्नो मतदान केन्द्र मैतिदेविमा मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । संसद भएको भाेलिपल्टदेखि संसदीय दलकाेे नेताकाे लागि तयारी […]
पूरा पढ्नुहोस्
४ हजार भन्दाबढी मतले काठमाडौं ४ मा चुनाव जिदै गगन थापा
कार्तिक २८, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ काे महासंग्राम यतिखेर उम्मेदवारहरू मतदाताकाे घरदैलोमा विभिन्न बाचा र कसहरू खाँदै मत मागि हरेका छन् । यश समयमा काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले ४ हजार भन्दाबढी मतकाे अन्तरले जितने पक्का पक्की भएको गगन थापा निकट स्थानीय नेताहरूले बताएका […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगर वडा न ३० मा यस्तो देखियो गगन थापाकाे क्रेज ( फाेटाे फिचर)
प्रधानमन्त्रीका लागि दाबेदार गरेर चुनावी मैदानमा उत्रिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाकाे काठमाडौं महानगरपालिका वडा न ३० मा अत्यन्तै क्रेेज बढेकाे छ । बृद्वदेखि बालक सम्म उनी सेलिब्रेेटि बनी रहेका छन् भने हजसले भेटे उसले एक सेल्फि लिन भ्याएका देखिन्छन् । […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ वडा न १२ मा डा.राजन भट्टराईकाे बढ्यौं क्रेज
काठमाडौं । बूढानीलकठ नगरपालिका वडा नं १२ का स्थानीयमाझ नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई पुग्दा उनको पक्षमा व्यापक समर्थन देखिएको छ । बूनपा १२ पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रमको क्रममा स्थानीयको घर–घरमा पुग्ने क्रममा डा. राजन भट्टराई र ४(२) प्रदेस सभा सदस्यका उम्मेद्वार जयराम थापालाई घरकाे आँगन […]
पूरा पढ्नुहोस्
सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !
काठमाडौं । चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन । कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले […]
पूरा पढ्नुहोस्
कामनपा ८ मा डा.राजन भट्टराई र तेज ढकालकाे घरदैलो यस्तो देखियो ( फाेटाे फिचर)
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८ मा नेकपा एमालेको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको छ । वडा पार्टी कमिटीद्वारा आयाेजित घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४(१) का प्रदेश सभा उम्मेद्वार तेजप्रसाद ढकाललाई स्थानीयले आफ्नो घर आँगनमा पाउँदा आफ्ना समस्या तथा […]
पूरा पढ्नुहोस्







