- २२ कार्तिक २०७९, मंगलवार २३:३२

वडा पार्टी कमिटीद्वारा आयाेजित घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४(१) का प्रदेश सभा उम्मेद्वार तेजप्रसाद ढकाललाई स्थानीयले आफ्नो घर आँगनमा पाउँदा आफ्ना समस्या तथा गुनासाहरु राख्नुका साथै विजयको लागि अग्रिम शुभकामना दिएका थिए ।

कामपा ८ को विहानी घरदैलो कार्यक्रममा विहान ७ बजे सिफलचौरबाट सुरु भई नवालीटोल, प्यूटोल, पाचर, बालकुमारी, इट्टाटोल, फूलपसलमा कोणसभा गरि टुङ्गिएको थियो । दिउँसो २ः३० बाट फेरी सुरु गरिएको घरदैलो पिंगलास्थान, सिटु, तिलगंगामा पुगेर समापन भएको शिक्षा संचार संवाददाताले बताए ।
फोटोमा काठमाडौं महानगर ८ को घरदैलो :







सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्