Tag: नेकपा एमाले

शिक्षा विधेयक संशोधनका लागि एमाले महासचिवसँग निजी शैक्षिक संस्थाहरूकाे भेट 

काठमाडौं, भदौ १४ । शिक्षा ऐन २०८० मा समावेश गरिएका पूर्ण छात्रवृत्ति र गैरनाफामूलक भन्ने संवेदनशील प्रावधानप्रति ध्यानाकर्षण गराउन प्रमुख निजी शैक्षिक संघ–संस्थाहरूको संयुक्त प्रतिनिधि मण्डलले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेको छ। ललितपुरको व्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा हिसान (HISSAN) का अध्यक्ष युवराज शर्मा, प्याब्सन (PABSON) का अध्यक्ष कृष्ण […]

पूरा पढ्नुहोस्

एमालेका सांसदलाई आकस्मिक रूपमा दलको कार्यालयमा बोलाइयो, यस्तो छ कारण

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको एक सांसदले बताए । छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । तर संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा […]

पूरा पढ्नुहोस्

एमाले बौद्धिक परिषद् पार्टी केन्द्रीय कमिटी विरूद्द कार्य गर्दै , केन्द्रीय कमिटी निर्णयलाई दिए चुनौती

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीले विधान महाधिवेशनबारे निर्णय गरिसकेको छ । पार्टीको जनवर्गीय सङ्गठन नेपाल बौद्धिक परिषद् भने केन्द्रीय कमिटीको निर्णय विपरीत आफ्नै शैलीमा सर्वेक्षणमार्फत राय सङ्कलनमा जुटेको छ । पार्टीको अन्तरपार्टी निर्देशनलाई चुनौती दिँदै परिषद्ले ‘सर्वेक्षण’ मात्र नभई एमालेभित्र नीति निर्माण प्रक्रियाप्रति उठेको प्रश्न र सङ्गठनभित्रको बहसलाई पनि उजागर गरिरहेको बताइएको छ । भदौ २० […]

पूरा पढ्नुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने एमाले बैठकको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा भएको नवौँ केन्द्रीय कमिटी बैठकले उक्त निष्कर्ष निकालेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने बैठकले निष्कर्ष निकालेको बताए । “देशको राष्ट्राध्यक्ष सर्वोच्च पदमा भएको व्यक्ति, गणतन्त्रको प्रतीक, […]

पूरा पढ्नुहोस्

‘झोले’ भनियो भन्दैमा सत्य अँगाल्न नछोडौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अंगाल्न नछोड्न आह्वान गरेका छन् । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्ने उनको अपिल छ । फेसबुकमा स्टाटस लेख्दै ओलीले भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । […]

पूरा पढ्नुहोस्

बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताए । यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन […]

पूरा पढ्नुहोस्

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना अहिले माई नगरपालिकामा आइपुग्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले नेपाली कांग्रेसका डम्बर खड्कालाई उछिनेका छन् ।

पूरा पढ्नुहोस्

दाहाललाई प्रधानमन्त्री बनाउने सहमति, साढे दुई वर्षपछि नेतृत्व फेरिने

काठमाडौँ — एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार […]

पूरा पढ्नुहोस्

कर्णालीमा एमालेले प्रतिनिधिसभामा शुन्य

सुर्खेत : हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले क्षति व्यहोरेको छ। एमालेले यसपटक कर्णालीमा प्रतिनिधिसभाका सबै सिट गुमाएको छ। प्रतिनिधिसभाका १२ वटा सिटमध्ये एमालेले एउटा पनि सिट जित्न सकेन। प्रदेशसभातर्फ पाँच सिट जिते पनि एमालेले प्रतिनिधिसभातर्फ भने सबै सिट गुमाएको हो। यसअघि २०७४ को निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ कर्णालीका १२ मध्ये ६ […]

पूरा पढ्नुहोस्

चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित

मंसिर ९, बारा । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।  मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र […]

पूरा पढ्नुहोस्