Tag: नेकपा एमाले

काठमाडौं-५ : एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै कांग्रेसका पौडेल निर्वाचित

काठमाडौँ — काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् ।

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ-८ मा पनि नेकपा जयराम थापाको अग्रता

काठमाडौँ,मङ्सिर ६ । बुढानिलकण्ठनगरपालिका वडा नं ८ मा पनि नेकपा जयराम थापाको अग्रता लिएका छन। नेकपा एमाले ,राप्रपा लगायतका दलहरुको मतगणना पछि अहिले नेकपा एकीकृत समाजवादीको मत गणना भैरहेको छ । बुढानिलकण्ठनगरपालिका वडा नं ८ को मतपरिणाम केहि वेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।  

पूरा पढ्नुहोस्

काठमाण्डौ क्षेत्र नं ४ प्रदेश (२)मा नेकपा एमालेका जयराम थापाको सुरुवाती अग्रता

काठमाडौँ,मङ्सिर ६ ।  काठमाण्डौ क्षेत्र नं ४  प्रदेश (२) नेकपा एमालेका जयराम थापाले    सुरुवाती अग्रता कायम गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १ को जयभद्रकाली विद्यालयको मतगणना गर्दा उनले अग्रता कायम गरेका हुन्। वडा नं १ थापाले  ७४७  मत प्राप्त गरेका छन भने  एकीकृत समाजबादीका उम्मेदवार कुसुम कुमार कार्कीले  ४१९  मत प्राप्त गरेका छन।

पूरा पढ्नुहोस्

ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

मंसिर ५, काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० […]

पूरा पढ्नुहोस्

दीपक निरौलाले पैसा बाडेको आरोप निराधार भएको प्रहरी र निर्वाचन आयोगको ठहर सबै छुटे

काठमाडौं, ३ मंसिर।  शुक्रबार साँझ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६  हात्तीगौंगास्थित युरो स्कुलनजिकै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर  ६ मा कार्यरत  कर्मचारी बुद्धलक्ष्मी तामांगका  ६६ वर्षका   पिताजी जो  क्यान्सरका बिरामी छन्  उनलाई भेट्न निरौला, वडा अध्यक्ष रवि खड्का तथा नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल त्यहाँ गएका थिए । दीपक निरौलाको गाडी देखेपछि गठबन्धन दलका  कार्यकर्ताहरूले घर घेरी दुर्व्यवहार गर्न लागेपछि  स्थानीयहरुले […]

पूरा पढ्नुहोस्

आरोप पुष्टि गर्न एमाले अध्यक्ष दीपक निरौलाको चुनौती

मंसिर २,  काठमाडौँ । काठमाडौँको निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेशसभा उम्मेद्वार एवं वाग्मती प्रदेशका एमाले अध्यक्ष दिपक निरौलाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । उनले क्यान्सर रोगबाट लामो समयदेखि बिरामी परेर थपिएका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक आरोप लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले आफूमाथि अनावश्यक आरोप […]

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र नम्बर ५ मा पैसा बाँड्दै गर्दा एमाले प्रदेश उम्मेदवारसहित तीन नेता पक्राउ ( भिडियो सहित )

 मंसिर २, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलका कार्यकर्ताहरुसँगै एमाले उम्मेदवार पैसा बाँड्दै गर्दा पक्राउ परेका छन् । क्षेत्र नम्बर ५ ख का प्रदेश उम्मेदवार दीपक निरौला, बुढानीलकण्ठ नगरपालिका ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पैसा बाँड्दै गर्दा पक्राउ गरेको हो […]

पूरा पढ्नुहोस्

डा. भट्टराईले थापालाई भने “१५ वर्ष निदाएर बस्ने अहिले २ वर्षको गफ दिने?”

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापालाई  २ काे बर्षकाे गफ नदिन कडा जवाफ दिएका छन् कार्तिक ३० गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा घरदैलो अभियानको सुरुवातमा बोल्दै डा. भट्टराईले १५ वर्ष सांसद हुँदा पाथिभराको बस्ति व्यवस्थापनमा एक शव्द बोल्न नसक्ने […]

पूरा पढ्नुहोस्

डा.राजन भट्टराई र तेज प्रसाद ढकालको प्रचारमा पुण्य गौतम…….

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालको चुनावी प्रचारमा अभियन्ता पुन्य गौतम सहभागी बनेका छन। काठमाण्डौ महानगरपालिका वडा नं १ मा भएको चुनावी घरदैलोमा सहभागी बन्दै गौतमले डा.भट्टराई र ढकालको पक्षमा मत मागेका थिए। नेपालको राजनीति र देशको समृद्धिको अभियानमा नेकपा एमालेको प्रमुख […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ वडा न १२ मा डा.राजन भट्टराईकाे बढ्यौं क्रेज

काठमाडौं । बूढानीलकठ नगरपालिका वडा नं १२ का स्थानीयमाझ नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई पुग्दा उनको पक्षमा व्यापक समर्थन  देखिएको छ । बूनपा १२ पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रमको क्रममा स्थानीयको घर–घरमा पुग्ने क्रममा डा. राजन भट्टराई र ४(२) प्रदेस सभा सदस्यका उम्मेद्वार जयराम थापालाई  घरकाे आँगन […]

पूरा पढ्नुहोस्