Tag: नेकपा एमाले

कामनपा ८ मा डा.राजन भट्टराई र तेज ढकालकाे घरदैलो यस्तो देखियो ( फाेटाे फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८ मा नेकपा एमालेको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको छ । वडा पार्टी कमिटीद्वारा आयाेजित घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४(१) का प्रदेश सभा उम्मेद्वार तेजप्रसाद ढकाललाई स्थानीयले आफ्नो घर आँगनमा पाउँदा आफ्ना समस्या तथा […]

पूरा पढ्नुहोस्

काठमाडौं ४ मा थप शक्तिशाली बन्दै डा. राजन भट्टराईको चुनावी अभियान

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत प्रदेश ४(१) का माओावादी नेताहरु एमाले प्रवेश गरेसँगै डा. राजन भट्टराईको चुनावी अभियान थप शक्तिशाली बनेको छ । काठमाडौं महानगरपालिका वडा नं. ८ का नेकपा माओवादी केन्द्रका वडा ईञ्चार्ज रमेश सिं डंगोल, वडा कमिटीका प्रभावशाली सदस्यहरु राजेशमान श्रेष्ठ, विजयमान राज भण्डारी, राजनराज भण्डारी, रोशन कपाली, सुदर्शन बजगाई, र […]

पूरा पढ्नुहोस्

कवीकुन्ज जस्तै क्षेत्र नं ४ (१ ) का हरेक सम्पदाको पुनर्निर्माण मेरो प्राथमिकतामा : तेज प्रसाद ढकाल

कार्तिक २१,  काठमाडौं । नेकपा एमालेका प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालले  काठमाण्डौ क्षेत्र नं ४ ( १ ) का प्राकृतिक ,साहित्यिक र पुरातात्विक सम्पदाहरुको संरक्षण र पुनर्निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन। महाकवी लक्ष्मी प्रसाद देवकोटाको निवासलाई नयाँ जीवन दिन अहोरात्र सक्रिय रहेर सफलता प्राप्त गरेका ढकालले क्षेत्रका अन्य सम्पदाहरुको पनि संरक्षण […]

पूरा पढ्नुहोस्

कामनपा वडा न ७ मा डा.राजन भट्टराई र तेज ढकालकाे घरदैलोमा मतदाताकाे उत्साहजनक सहभागी

कार्तिक २०,  काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं. ७ वडा कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र प्रदेश सभा ४(१) का उम्मेद्वार तेजप्रसाद ढकालसँग स्थानीयवासीले समेत उत्साहजनक सहभागीता जनाएका छन् । विहान ८ बजे गणेस्थानबाट सुरु गरिएको घरदैलो कार्यक्रम लामपोखरी, सिफलचौर, रातोपुल, गौशला सडक खण्ड, धाेवीखोला किनार, शहिद […]

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र नम्बर ४ मा डा.राजन भट्टराईले विगतमा के के गरे ?

काठमाडौं । काठमाडौं-४ नेपाली राजनीतिक वृतमा पटक पटक चिनिएको क्षेत्र हो। देशको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाको निजि निवास मात्र होईन उपराष्ट्रपति नन्द किशोर पुन “पासाङ” को कार्यक्षेत्र समेत यहि हो।विगत ५ वर्षमा यस क्षेत्रको परिचान बदलिएको छ।  काठमाडौं-४  डा. राजन भट्टराई र  गगन थापाको क्षेत्रको रुपमा समेत चिन्न थालेका छन्।  डा. […]

पूरा पढ्नुहोस्

गगन थापाको वडाबाट डा.राजन भट्टराईको घरदैलो अभियान सुरु

कार्तिक १८ , काठमाण्डाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले काठमाण्डौ महानगरपालिका वडा नं ३० बाट घरदैलो अभियान सुरु गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एमालेका तेज प्रसाद ढकाल उम्मेदवार रहेको काठमाण्डौ महानगरपालिका वडा नं ३० नेपाली कांग्रेसका […]

पूरा पढ्नुहोस्

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।        स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणापत्र  प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका […]

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र नम्बर ४ “क” बाट उम्मेदवारी दिएका तेजप्रसाद ढकाल काे हुन ?

कार्तिक १६, काठमाडौं ।   काठमाण्डौ क्षेत्र नं ४ (१ ) का उम्मेदवार तेज प्रसाद ढकाल राजनीति संगै विभिन्न क्षेत्रमा सक्रिय बहुआयामिक व्यक्तित्व हुन्। मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा नेकपा एमाले बाट उम्मेदवार बनेका ढकाल पहिलो पटक संसदीय प्रतिस्पर्धामा आए पनि राजनीतक रुपमा भने निकै पुराना नेता हुन। राजनीति संगै प्रकासन ,लेखन र कानुन […]

पूरा पढ्नुहोस्

काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस

काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मुरारी भण्डारी नेकपा एमाले प्रवेस गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का भण्डारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा स्वागत गरेका थिए। नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा सहकारी विभागका सचिव रहेका भण्डारी काठमाण्डौ क्षेत्र नं ४ का प्रभावशाली माओवादी नेता मानिन्छन […]

पूरा पढ्नुहोस्

एमालेले शुरु गर्‍यो जनता साक्षात्कार अभियान

कार्तिक १,  काठमाडौं ।  काठमाण्डौ क्षेत्र नं ४ को शिर बूढानीलकण्ठ नगरपालिका वडा नं १ बाट बूढानीलकण्ठ भगवानको आशिर्वाद लिदै नेकपा एमालेका उम्मेद्वारहरुले जनता साक्षात्कार अभियान सुरु  गरेका छन्। काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडा मध्ये उत्तरी सिमानामा रहेको बूढानीलकण्ठ नगरपालिका वडा नं १ का जनताहरु संग प्रत्यक्ष साक्षात्कार सुरु गरेका प्रतिनिधि सभा […]

पूरा पढ्नुहोस्