Tag: नेकपा एमाले

विज्ञ टोली लिएर किन गए ओली लाँकुरी भञ्ज्याङ ?

काठमाडौ । यतिखेर देशैभर चुनावी सरगर्मी छाएको छ । निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु चुनावी माहौलमा होमिएका छन् । यस्तैमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने ललितपुरमा रहेको पर्यटकीय क्षेत्र लाँकुरी भञ्ज्यामा रहेको द टेरेसेस रिसोर्टमा गएका छन् । अध्यक्ष ओली घोषणापत्र मस्यौदा छलफलका लागि विज्ञ टोलीसहित त्यहाँ पुगेका हुन […]

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र न.४ मा नेकपा एमालेले गर्याै २५५५ जनाएको निर्वाचन परिचालन कमिटीकाे घाेषणा

असाेज २९, काठमाडौं । नेपाल एमाले काठमाडौ क्षेत्र नम्बर ४ मा २५५५ जनाकाे निर्वाचन परिचालन कमिटी घाेषणा गरेकाे छ । शनिबार मित्र पार्ककाे आर बि हाेममा आयोजना गरिएको निर्वाचन कमिटी घाेषणा कार्यक्रममा कार्यक्रम संयाेजक विदुर विक्रम खड्काले परिचालन कमिटीका संयाेजक रमेश वडाल सहित २५५५ जनाकाे जम्बाे निर्वाचन परिचालन समिति घाेषणा गरेका छन् । परिचालन समिति […]

पूरा पढ्नुहोस्

घनश्याम भुसाल र प्रभु साहसहित यी नेताहरू एमालेबाट निष्काशित, नेताले गरे यस्तो गल्ती

काठमाडौं । नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ। आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो। एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  […]

पूरा पढ्नुहोस्

काठमाण्डौ-४ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा हुदै

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले असोज २९ (भोलि ) निर्वाचन परिचालन कमिटी घोषणा गर्ने भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ७ मित्र पार्कमा रहेको आरबी होम पार्टी प्यालेसमा हुने सो परिचालन कमिटी घोषणा कार्यक्रम बिहान ८ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ। मंगसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनका […]

पूरा पढ्नुहोस्

नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं २ ( २)को निर्वाचन परिचालन कमिटी घोषणा

काठमाडौँ, असोज २८ ।  नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं २ (२)  ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाइ  सफल बनाउन  निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । बिहिबार साँखु स्थित सक्व कटेजमा भएको उक्त कार्यक्रममा नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं २  प्रदेश (२) का संयोजक महेन्द्र लाल श्रेष्ठको संयोजकत्वमा७५१ […]

पूरा पढ्नुहोस्

राजन भट्टराईकाे निर्वाचन परिचालन कमिटि घाेषणामा केपी ओली आउँदै

काठमाडौं । नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ समन्वय कमिटीद्वारा आयोजित निर्वाचन परिचालन घोषणा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् । अध्यक्ष ओली प्रधानमन्त्री रहँदा परराष्ट्र मामिला सल्लाहकारको भूमिका कुशलतापूर्वक निर्वाचह गरेका डा. राजन भट्टराईलाई जिताउने अभियानमा उनी सरिक हुने भएपछि एमाले कार्यकर्तामा उत्साह छाएको […]

पूरा पढ्नुहोस्

काठमाण्डौ क्षेत्र नं ५ प्रतिनिधि सभामा ईश्वर पोखरेल ,प्रदेसमा नारायण सिलवाल र दीपक निरौला

काठमाण्डौ,असोज २२। काठमाण्डौ क्षेत्र नं ५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असोज २३ गते भोलि मनोनयन दर्ता गराउने तयारी गरेका छन। नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ मा सर्वसम्मत सिफारिस भएका पोखरेल २०७४ सालको निर्वाचनमा पनि सोहि क्षेत्र बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै काठमाण्डौ क्षेत्र नं […]

पूरा पढ्नुहोस्

एमाले छाडेको घनश्याम भूसालको घोषणा

असोज २२,  काठमाडौं । घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

पूरा पढ्नुहोस्

सकियो बालकोट बैठक, एमाले–राप्रपा सहमति नजिक

असोज १२, काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् । दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो ।              […]

पूरा पढ्नुहोस्

काठमाण्डौ क्षेत्र नं ४ मा एमालेका डा. राजन भट्टराई सिफारिस

भदौ १६, काठमाण्डौ । मंगसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ। नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय संयोजक विदुर विक्रम खड्काको अध्यक्षता बसेको बैठकले काठमाण्डौ क्षेत्र नं ४ बाट डा.  भट्टराईको […]

पूरा पढ्नुहोस्