- २९ आश्विन २०७९, शनिबार १७:०३
काठमाडौ । यतिखेर देशैभर चुनावी सरगर्मी छाएको छ । निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु चुनावी माहौलमा होमिएका छन् ।
यस्तैमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने ललितपुरमा रहेको पर्यटकीय क्षेत्र लाँकुरी भञ्ज्यामा रहेको द टेरेसेस रिसोर्टमा गएका छन् ।

अध्यक्ष ओली घोषणापत्र मस्यौदा छलफलका लागि विज्ञ टोलीसहित त्यहाँ पुगेका हुन । ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत घोषणापत्र मस्यौदाका लागि लाँकुरी भन्ज्याङ पुगेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्