Tag: कपन

महिनौ देखि कपन जोरधारा बन्द हुँदा सयौ घरधुरीहरु खानेपानीको सेवाबाट बन्चित

काठमाण्डौ । कपन जोरधारा खानेपानी संरक्षण  संस्थाको सेवा बन्द हुँदा बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ का सयौ घरधुरीहरु खानेपानीको सेवाबाट बन्चित बनेका छन। साउन महिनाको अन्तिम साता देखि डिप बोरिङ बन्द भएर रोकिएको खानेपानी वितरणको सेवा महिनौ सम्म बन्द हुँदा सयौ घरधुरीका हजारौ स्थानीयहरु अत्यावश्यक सेवाबाट बन्चित बनेका हुन। २०५९ साल देखि कपन […]

पूरा पढ्नुहोस्

कपन क्षेत्रमा ६९.७७% मतदान, कुन वडामा कति ?

काठमाडौं, आज सम्पन्न भएको आम निर्वाचनमा  बूढानीलकण्ठ नगरपालिका वडा नं.-१०,११ र १२ कपन क्षेत्रमा ६९.७७ प्रतिशत मतदान भएको छ।                                                                          […]

पूरा पढ्नुहोस्

जनतासँग काङ्ग्रेस अभियान सम्पन्न : टाेल टाेलमा पार्टिले गरेकाे कामकाे बारेमा बताउन थापकाे आग्रह

नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले जनतासँग काङ्ग्रेसकाे १५ दिने अभियानकाे समापन गरेकाे छ । नेपाली काङ्ग्रेस बुढानिलकण्ठ क्षेत्र नम्बर ४ “ख” ले शनिबार कपनकाे कार्की इभेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका राष्ट्रिय महामन्त्री एवम् माननीय सांसद गगनकुमार थापा, प्रदेश महामन्त्री राजु श्रेष्ठज्यु, महिला नेतृ देवकी गाैतम, माननीय सांसद दिव्य मणि भण्डारी, प्रदेश सांसद […]

पूरा पढ्नुहोस्

त्रिवेणी चाेककाे हिलाम्मे सडक निर्माणका लागि उपभोक्त समिति र जनप्रतिनिधिहरू बिच छलफल

असार १७, काठमाडौं । खरिबाेट त्रिवेणी चाेक सहिद पार्क उपभोक्त समितिद्वारा तीन वटै नगरपालिकाकाे संगम त्रिवेणी चाेक क्षेत्रकाे बाटाेमा भएको समस्या समाधानका लागि तीनै तहका जनप्रतिनिधिहरू सँग वृहत् छलफल गरी स्थानीय , प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ । काठमाडौं महानगर, गाेकर्णेश्वर र बुढानिलकण्ठ नगरकाे सिमानमा रहेकाे त्रिवेणी चाेककाे सडक  हरेक बर्ष बर्षाकाे समयमा […]

पूरा पढ्नुहोस्