- ८ मंसिर २०७९, बिहीबार १४:१०
काठमाडाैँ – मकवानपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी(राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहकाे विजयी भएका छन्।
उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ हजार ३८० मतकाे फराकिलाे अग्रताले पराजित गर्दै जित हासिल गरेका हुन्।
भर्खरै सार्वजनिक भएकाे ताजा मतपरिणाम अनुसार विजयी भएका सिंहले २७ हजार ८१४ मत प्राप्त गरेका छन् भने उनकी निकटतम प्रतिष्पर्धी उपाध्यायले २५ हजार ४३४ मत प्राप्त गरेकी छन्।
यस्तै, तेस्राेमा रहेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्