Tag: राष्ट्रिय प्रजातान्त्र पार्टी
मकवानपुर- १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी
काठमाडाैँ – मकवानपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी(राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहकाे विजयी भएका छन्। उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ हजार ३८० मतकाे फराकिलाे अग्रताले पराजित गर्दै जित हासिल गरेका हुन्। भर्खरै सार्वजनिक भएकाे ताजा मतपरिणाम अनुसार विजयी भएका सिंहले २७ हजार ८१४ मत प्राप्त गरेका छन् भने उनकी निकटतम […]
पूरा पढ्नुहोस्
मकवानपुर- १ मा राप्रपाका दीपकबहादुर सिंहकाे जित सुनिश्चित
काठमाडाैँ – मकवानपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहकाे जित सुनिश्चित भएकाे छ। ताजा मतपरिणाम अनुसार २३ मत गणना बाँकी रहँदा राप्रपाका सिंहले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’सँग २२ सय मतले अग्रता लिएर आफ्नाे जित सुनिश्चित गरेका हुन्। यस्तै, तेस्राेमा राप्रपा नेपालका कमल थापा भए पनि उनले हार […]
पूरा पढ्नुहोस्







