- ८ मंसिर २०७९, बिहीबार १३:०९
काठमाडाैँ – मकवानपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहकाे जित सुनिश्चित भएकाे छ।
ताजा मतपरिणाम अनुसार २३ मत गणना बाँकी रहँदा राप्रपाका सिंहले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’सँग २२ सय मतले अग्रता लिएर आफ्नाे जित सुनिश्चित गरेका हुन्।
यस्तै, तेस्राेमा राप्रपा नेपालका कमल थापा भए पनि उनले हार स्वीकार गरिसकेका छन्।
नेकपा एमालेकाे चुनाव चिह्न सूर्यबाट चुनाव लडेका थापा एमालेकाे समर्थन पाए पनि पराजित भएका हुन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्