- १० मंसिर २०७९, शनिबार १९:१०
काठमाण्डौ ,मंसिर १०। काठमाण्डौ क्षेत्र नं ६ (१ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य हरिप्रभा खड्गी नेपाली कांग्रेसकी एक मात्र निर्वाचित महिला उम्मेदवार हुन्।
काठमाण्डौ क्षेत्र नं ६(१ ) मा प्रत्यक्ष तर्फ उम्मेदवार बनेकी खड्गी २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको उपप्रमुख रहेकी थिइन्।
मंसिर ४ गते भएको निर्वाचनमा खड्गीले ४३६१ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्वन्दी निरेस लाल सिंह महर्जनले ३९३६ मत प्राप्त गरेका थिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्