Tag: नेपाली काङ्ग्रेस

४ हजार भन्दाबढी मतले काठमाडौं ४ मा चुनाव जिदै गगन थापा

  कार्तिक २८, काठमाडौं ।    प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ काे महासंग्राम यतिखेर उम्मेदवारहरू मतदाताकाे घरदैलोमा विभिन्न बाचा र कसहरू खाँदै मत मागि हरेका छन् ।     यश समयमा काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले ४ हजार भन्दाबढी मतकाे अन्तरले जितने पक्का पक्की भएको गगन थापा निकट स्थानीय  नेताहरूले बताएका […]

पूरा पढ्नुहोस्

बुढानीलकण्ठ वडा न ९ मा सेल्फीसँगै घरदैलो अभियानमा रमाउदै गगन थापा

प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली काङ्ग्रेस र सत्ता गठबन्धनका साझ उम्मेदवारकाे रूपमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका गगन कुमार थापा यति खेर मतदाताहरूकाे घरघरमा मत माग्दन दाैडि रहेका छन् ।  यसै क्रममा आज उनकाे घरदैलो कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहयाे । त्यसक्रममा उनिसँग बालकदेखि वृद्ध सम्मले सेल्फि खिचेेकाे फाेटाेहरू […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को चुनाबी गीत सार्वजनिक

काठमाडौँ, कात्तिक २० । पछिल्लो समय  मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बारेमा चर्चा परिचर्चा चलिरहेको छ । सोही क्रममा हरेक कलाकारहरुले हरेक पार्टीलाई समर्थन गर्दै गीत निकाल्ने क्रमको ओईरो लागेको छ ।त्यसैलाइ मध्यनजर नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को चुनाबी गीत सार्वजनिक भएको हो । सो चुनाबी गीतमा माधब थापा […]

पूरा पढ्नुहोस्

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक (भिडियोसहित)

आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । आइतबार ुहाइ हाइ गगन दाइु बोलको गीत सार्वजनिक भएको हो । उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा […]

पूरा पढ्नुहोस्

नेका काठमाडौं क्षेत्र न.३ मा निर्वाचन विशेष युवा परिचालन समिति गठन

कार्तिक २,  काठमाडौं ।  नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ३ मा निर्वाचन विशेष युवा परिचालन समिति गठन भएको छ ।  नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेतले मंसिर ४ को निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने र काङ्ग्रेसले नै सरकारको नेतृत्व गर्ने बताएकी छिन् । उनले काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्ने भएकोले कोही पनि साथीहरू […]

पूरा पढ्नुहोस्

प्रदीप पौडेलको चुनावी अभियानमा गायक नन्दकृष्ण जोशीको साथ (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन्। पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा अघि सारेपछि उनी चुनावी प्रचारप्रसारलाई तीव्र रुपमा अघि बढाउन थालेका हुन्। काठमाडौं जिल्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका अन्य नेताहरुले चुनावी अभियान थाल्दै पौडेलले काठमाडौं–५ मा घरदैलो सुरु गरिसकेका छन्। घरदैलो अभियानका […]

पूरा पढ्नुहोस्

‘अर्को निर्वाचन लड्दा भोट माग्नु पर्दैन, खोजीखोजी मत दिने वातावरण बनाउँछु’: प्रदीप पाैडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसलाई खोजी खोजी भोट हाल्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौंको क्षेत्र नं ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले काठमाडौं–५ ‘क’ ले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । यसअघि सो क्षेत्रबाट चुनाव जितेर गएका प्रतिनिधिले काम गर्न […]

पूरा पढ्नुहोस्

कांग्रेसका बागी उम्मेदवार पार्टीबाट पाँच वर्षका लागि निस्कासित

असाेज २६, काठमाडौं । नेपाली कांग्रेसले पार्टी र गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीबाट निस्कासित गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी निर्धारित समयमा पनि पार्टीको निर्देशन नमानेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवाहरुलाई कारबाही गरिएको जानकारी दिएका छन् । उनका अनुसार बागी […]

पूरा पढ्नुहोस्

प्रदीपलाई नरहरिकाे सुझाव- जनचाहनाको पक्षमा अडिग रहनू, जित सुनिश्चित छ

काठमाडौं क्षेत्र नम्बर ५ का पूर्वसांसद नरहरि आचार्यले सो क्षेत्रमा कांग्रेसका उम्मेदवार तथा युवा नेता प्रदीप पौडेललाई जनचाहनाअनुरूप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैँ नागरिकको पक्षमा अडिग रहन सुझाव दिएका छन्। बुधबार आचार्यलाई भेट्न पुगेका पौडेललाई आचार्यले यस्तो सुझाव दिएका हुन्। ‘काठमाडौं ५ का आमनागरिक विवेकशील, निष्ठावान र सचेत छन्। परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित यस […]

पूरा पढ्नुहोस्

राप्रपा नेपालका उम्मेदवार पि एल श्रेष्ठ गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश

काठमाडाैँ क्षेत्र नं ४ मा गगन थापालाइ समर्थन गर्नेहरूकाे भीड बढिरहेकाे छ । क्षेत्र नं ४ मा राप्रपा नेपालका उम्मेदवार पिएल श्रेष्ठले गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश गरेका छन् । मंगलबार गगन थापासँग भेट गरेर उनी काँग्रेस प्रवेश गरेका हुन् ।बुनपा १३ गाम्चा निवासी  श्रेष्ठ राप्रपा नेपालकाे क्षेत्रीय नेता पनि हुन् । दुइदिन अघि स्वतन्त्ररूपमा […]

पूरा पढ्नुहोस्