- २१ कार्तिक २०७९, सोमबार ०९:१७
काठमाडौँ, कात्तिक २० । पछिल्लो समय मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बारेमा चर्चा परिचर्चा चलिरहेको छ । सोही क्रममा हरेक कलाकारहरुले हरेक पार्टीलाई समर्थन गर्दै गीत निकाल्ने क्रमको ओईरो लागेको छ ।त्यसैलाइ मध्यनजर नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को चुनाबी गीत सार्वजनिक भएको हो । सो चुनाबी गीतमा माधब थापा र स्मृति शाहीको स्वर रहेको छ भने माधव थापाकै शब्द, संगीत रहेको छ । अर्जुन पोखरेलको संगीत संयोजन रहेको सो गीत सुनाखरी मल्टीमिडिया बाट सार्वजनिक भएको हो ।
सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्