Tag: सन्तोष चालिसे
गाेकर्णेश्वर नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक : शिक्षा, स्वास्थ्य देखि खानेपानी वितरण प्रशासनिक भवन प्रथमिकता
असार ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आज १३ औं नगर सभामा नगर प्रमुख दिपक रिसालले नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाले आ.व. २०८१-०८२ मा प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिएको छ । प्रशासनिक भवन निर्माणका लागि जोरपाटी चोक स्थित जग्गामा आवश्यक […]
पूरा पढ्नुहोस्
गाेकर्णेश्वर नगरपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
असार ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको ११ औं नगर सभाको उद्घाटन गरि २०८०/०८१ काे बार्षीक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शनिबार जोरपाटी स्थित पिस ब्याङ्केटमा आयोजना गरिएको ११ ओैँ नगरसभामा नगर प्रमुख दीपक रिसालले आ.व. २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यमा गरेको […]
पूरा पढ्नुहोस्
काठमाडौं ३ मा काङ्ग्रेसका सन्तोष चालिसेकाे जित सुनिश्चित्
काठमाडौँ,मङ्सिर ६ । काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसेले अग्रता कायम गरेका छन।काठमाण्डौ क्षेत्र नं ३ मा २३,०५१ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले ९२६५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण राईले ७०२४ मत प्राप्त गरेका छन।सो क्षेत्रमा हालको मत अन्तर २२४१ रहेको छ । त्यसैगरि राप्रपाका गणेश गिरिले १५५२ […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र न.३ मा सन्तोष चालिसेलाई निरन्तर अग्रता
काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसका सन्तोष चालिसेेलाई निरन्तर अग्रता प्राप्त भई रहेकाे छ । उनले एमालेका कृष्ण राईलाई पछि पारेर अगाडि बढि रहेका छन् ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को चुनाबी गीत सार्वजनिक
काठमाडौँ, कात्तिक २० । पछिल्लो समय मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बारेमा चर्चा परिचर्चा चलिरहेको छ । सोही क्रममा हरेक कलाकारहरुले हरेक पार्टीलाई समर्थन गर्दै गीत निकाल्ने क्रमको ओईरो लागेको छ ।त्यसैलाइ मध्यनजर नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को चुनाबी गीत सार्वजनिक भएको हो । सो चुनाबी गीतमा माधब थापा […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र नं ३ मा नागरिक संग उम्मेदवार अभियान
काठमाडौँ,कात्तिक १३ । नेपालीहरुको महान चाड दशैँ तिहार सकिए संगै आउन लागेको अर्को राष्ट्रिय पर्व आम निर्वाचन सबैतिर चर्चाको विषय बनेको छ । यसका निम्ति निर्वाचन आयोगलगायत सबै सरकारी निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण गतिमा अगाडि बढाइरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन । प्रतिनिधिसभा र […]
पूरा पढ्नुहोस्
ने.का. काठमाडौं क्षेत्र न.३ प्रचारप्रसार समिति द्वारा शुभकामना आदानप्रदान कार्यक्रम
कार्तिक ६, काठमाडौँ । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर-३क्षेत्रीय प्रचारप्रसार समिति द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । समितिले शनिबार जोरपाटी स्थित पिस ब्यान्केटमा दिपावली, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो । चुनाव प्रचारप्रसार समिति सदस्य एव क्षेत्र नम्बर ३ प्रचारप्रसार संयोजक हरिबोल भण्डारीको […]
पूरा पढ्नुहोस्







