- २५ आश्विन २०७९, मंगलवार १९:५७
काठमाडाैँ क्षेत्र नं ४ मा गगन थापालाइ समर्थन गर्नेहरूकाे भीड बढिरहेकाे छ । क्षेत्र नं ४ मा राप्रपा नेपालका उम्मेदवार पिएल श्रेष्ठले गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश गरेका छन् । मंगलबार गगन थापासँग भेट गरेर उनी काँग्रेस प्रवेश गरेका हुन् ।बुनपा १३ गाम्चा निवासी श्रेष्ठ राप्रपा नेपालकाे क्षेत्रीय नेता पनि हुन् ।
दुइदिन अघि स्वतन्त्ररूपमा माहाैल बनाइरहेका सन्ताेष प्रधान चाैधरीले गगन थापालाइ समर्थन गर्दै आफ्नाे उम्मेदवारी फिर्ता लिएका थिए । चाैधरी पनि काँग्रेस प्रवेश गर्ने तयारीमा छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्