Tag: नेपाली काङ्ग्रेस बुढानिलकण्ठ

बु.न.पा १२ मा पनि ३१७ मतले गगन थापाको अग्रता

मंसिर ४, काठमाडौं।  हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.१२ मा कुल ३२७७ मत खसेकोमा एमालेका राजन भट्टराईले  ११४८ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १४६५ मत प्राप्त गरे। भट्टराईलाई थापाले ३१७ मतले उछिनेका छन्।

पूरा पढ्नुहोस्

राप्रपा नेपालका उम्मेदवार पि एल श्रेष्ठ गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश

काठमाडाैँ क्षेत्र नं ४ मा गगन थापालाइ समर्थन गर्नेहरूकाे भीड बढिरहेकाे छ । क्षेत्र नं ४ मा राप्रपा नेपालका उम्मेदवार पिएल श्रेष्ठले गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश गरेका छन् । मंगलबार गगन थापासँग भेट गरेर उनी काँग्रेस प्रवेश गरेका हुन् ।बुनपा १३ गाम्चा निवासी  श्रेष्ठ राप्रपा नेपालकाे क्षेत्रीय नेता पनि हुन् । दुइदिन अघि स्वतन्त्ररूपमा […]

पूरा पढ्नुहोस्

काठमाडाैँ क्षेत्र नं ४ मा गगन थापालाइ जिताउन काँग्रेस प्रवेशकाे लहर

काठमाडाैँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाइ चुनाव जिताउन काँग्रेस प्रवेश गर्नेकाे लहर नै चलेकाे छ । चुनाव आउन करिब २ महिना बाँकी हुँदा करिब १००० जना काँग्रेस प्रवेश गरिसकेका छन् । यसरी प्रवेश गर्नेहरुमा सर्वसाधरणदेखि सामाजिक र राजनीतिकरूपमा चिनिएका अनुहारसम्म रहेका छन् ।   केही समयअघि गगन थापालाइ चुनाव जिताउन आफू […]

पूरा पढ्नुहोस्

काठमाण्डौ-४ (२ ) मा नेपाली कांग्रेसका चार जना सिफारिस,संघ र समानुपातिकमा को को ?

भदौ १३, काठमाण्डौ । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२) ले मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनका लागि प्रत्यक्ष र प्रदेस सभाका उम्मेदवारहरु सिफारिस गरेको छ। नेपाली कांग्रेस  काठमाण्डौ क्षेत्र नं ४ (२)  समितिको बैठकले प्रत्यक्ष तर्फ ४ जना र समानुपातिक तर्फ २० जनाको नाम सिफारिस गरेको छ। काठमाण्डौ क्षेत्र नं ४ को […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ वडा न.११ मा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र विच गठबन्धन

बैशाख २२ , काठमाडौं । बुढानिलकण्ठ वडा न.११ मा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र विच गठबन्धन भएको छ । आज साँझ एक बैठक बसी पाँच बुँदे सम्झौता गरेर गठबन्धन भएको हाे । सुरूदेखि नै सहकार्य र गठबन्धन गरेर अगाडि बढने भने पनि आन्तरिक भागबन्डा र असहमतिकाे कारण हुन नसकेकाे र निरन्तरकाे प्रयास पछि नेपाली काङ्ग्रेसका […]

पूरा पढ्नुहोस्

चुनिखेलमा शिक्षा र स्वास्थ्य पहिलो प्रथमिकता : उम्मेदवार विनाेद चालिसे

वैशाख १५, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका विनाेद चालिसे यति खेर नगरकाे हरेक टाेल टाेलमा घरदैलोका लागि दाैडधुप गरिरहेका छन् । सुशासन र भ्रष्टाचार मुक्त नगर , समुन्नत र सम्मानित नगर निर्माणका लागि मेराे उम्मेदवारी भन्ने नाराकाे साथ चुनावी दाैडधुपमा हिडेका विनाेद चालिसेले आज बुढानिलकण्ठ नगरपालिकाकाे पुर्वि भेग वडा न […]

पूरा पढ्नुहोस्

नेपाली काङ्ग्रेसले वडा १३ मा घरदैलो अभियानलाई तिव्रता

बुढानिलकण्ठ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले घर दैलो अभियानलाई निकै तीव्र बनाएका छन। बुढानिलकण्ठ -११ मा वडा अध्यक्ष पदका उम्मेदवार  राधेश्याम कार्कीले  नगरप्रमुखका उम्मेदवार  बिनोद चालिसे उप प्रमुखकी उम्मेदवार रमिला वाग्ले  महिला सदस्य सर्मिला गौतम केसी ,दलित महिला सदस्य गंगा परियार, खुल्ला […]

पूरा पढ्नुहोस्

टंकप्रसाद सापकोटाकाे संयाेजकत्वमा चुनाव परिचालन समिति गठन

वैशाख १८, काठमाडौं । काङ्ग्रेसका नेता टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा चुनाव परिचालन समिति गठन भएको छ । स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली काङ्ग्रेसले बुढानिलकण्ठ नगरपालिका वडा न.१२ मा टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हाे । कपनका प्रभावशाली एवम् अत्यन्तै सामाजिक रूपमा सकृय टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा गठन भएको चुनाव परिचालन समितिमा […]

पूरा पढ्नुहोस्

मेयरका उम्मेदवार विदाेन चालिसे सार्वजनिक गरे संकल्प पत्र

वैशाख १७ , काठमाण्डौ बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार बिनोद चालिसेले आफ्ना पिता श्रीको बचन स्मरण गर्दै आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा केन्द्रीय महामन्त्री गगन कुमार थापा , प्रदेस महामन्त्री राजु श्रेष्ठ ,नगर सभापति राजाराम बुढाथोकी सहित नेता तथा उम्मेदवारहरुको व्यापक उपस्थितिमा चालिसेले […]

पूरा पढ्नुहोस्

नेपाली काङ्ग्रेस बुढानिलकण्ठकाे मेयरका लागि विनाेद चालिसे छनाैट

वैशाख १२, काठमाडौं । नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयरका लागि विनाेद चालिसे छनाैट भएका छन्। स्थानीय निर्वाचनकाे उम्मेदवारी मनाेनय गर्ने समय सकिदै गर्दा अन्तिममा आएर नेपाली काङ्ग्रेसले बुढानिलकण्ठ नगरपालिकाबाट नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति रहेका विनाेद चालिसेले नगरपालिकाकाे मेयरका लागि टिकट पाएका हुन विनाेद चालीस विगतमा शैक्षिक क्षेत्र शिक्षण पेसामा लामाे समय देखि काम गर्दै आइरहेका […]

पूरा पढ्नुहोस्