Tag: गगन थापा

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त […]

पूरा पढ्नुहोस्

नेपाल प्रथम राष्ट्रिय अभियानले दियो घोषणापत्र निर्माणका लागि प्रमुख राजनीतिक दलहरूलाई सुझाव

काठमाडौं । नेपाल प्रथम राष्ट्रिय अभियानले आगामी फाल्गुण २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशका प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा (एमाले), नेकपा नेता रामबहादुर थापा बादल, नेकपाका नेता पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डिपि अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेतृत्वहरूलाई नेपाली युवा तथा समाजका राष्ट्रिय महत्त्वका […]

पूरा पढ्नुहोस्

विद्यार्थीले गणित, विज्ञान र अङ्ग्रेजी जानेनन् भने हामी पछि पर्छौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले विद्यालय शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विद्यालय शिक्षामा अहिलेदेखि विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी शिक्षामा अघि बढाउन नसके आगामी दिनमा देश पछि पर्ने बताए । उनले नेपालको सिमाना क्षेत्रमा दर्जनौँ नर्सिङ कलेज खुलेको भनेर हल्ला आए […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयतिर भन्दा त्रिभुवन विमानस्थलतिर जान रहर हुन्छ: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले विद्यालय शिक्षा विधेयक कानुन बन्ने बेलासम्म संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्न सक्ने खालको हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले विज्ञान र गणित सिकाइमा गहिरो संकट रहेको बताए। कक्षा १ मा १०० जना विद्यार्थी भर्ना हुन्छ। १२ कक्षा […]

पूरा पढ्नुहोस्

काठमाडौं ४ बूढानीलकण्ठ ८ मा गगन ३३२ मतले अगाडि

काठमाडौं, हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.८ मा कुल ३३५५ मत खसेकोमा एमालेका राजन भट्टराईले ११३२ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १४६४ मत प्राप्त गरे। भट्टराईलाई थापाले ३३२ मतले उछिनेका छन्।                      हाल […]

पूरा पढ्नुहोस्

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक (भिडियोसहित)

आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । आइतबार ुहाइ हाइ गगन दाइु बोलको गीत सार्वजनिक भएको हो । उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा […]

पूरा पढ्नुहोस्

राप्रपा नेपालका उम्मेदवार पि एल श्रेष्ठ गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश

काठमाडाैँ क्षेत्र नं ४ मा गगन थापालाइ समर्थन गर्नेहरूकाे भीड बढिरहेकाे छ । क्षेत्र नं ४ मा राप्रपा नेपालका उम्मेदवार पिएल श्रेष्ठले गगन थापालाइ समर्थन गर्दै काँग्रेस प्रवेश गरेका छन् । मंगलबार गगन थापासँग भेट गरेर उनी काँग्रेस प्रवेश गरेका हुन् ।बुनपा १३ गाम्चा निवासी  श्रेष्ठ राप्रपा नेपालकाे क्षेत्रीय नेता पनि हुन् । दुइदिन अघि स्वतन्त्ररूपमा […]

पूरा पढ्नुहोस्

गगन थापाको सचिवालयले भन्यो– सर्लाही जाने निर्णय भइसकेको छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सचिवालयले सर्लाही ४ मा उमेदवार हुने विषयमा कुनै निर्णय नभएको जनाएको छ । “अहिलेसम्म कुनै निर्णय भएको छैन,” थापाको सचिवालय स्रोतले भन्यो,“अहिलेसम्म कुनै निर्णय भएको छैन ।”  थापा अहिले पनि शीर्ष नेताको बैठकमा सहभागी छन् ।

पूरा पढ्नुहोस्

गगन थापाले काठमाडौं-४ छाडे, सर्लाही-४ बाट चुनाव लड्ने

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं-४ बाट चुनाव नलड्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका छन् ।                                             नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले दिएको जानकारीअनुसार […]

पूरा पढ्नुहोस्

गगन थापा जिताउन क्षेत्रदेखि इकाइसम्मका भातृ संगठनहरू सक्रिय

सांसद तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापाकाे चुनावी क्षेत्रमा भातृ संगठनहरू व्यापकरूपमा क्रियाशील भएका छन् । चुनावकाे मिति नजिकिँदै गर्दा पार्टीका भातृ संगठनहरूकाे सक्रियता पनि बढेकाे हाे । तरूण दल, नेपाल महिला संघ, ट्रेड युनियन काँग्रेस, लाेकतान्त्रिक खेलकुद संघदेखि नेविसंघसम्मका भातृ संगठनहरू काठमाडाैँ क्षेत्र नं ४ मा सक्रिय क्रियाशील भएका छन् । सामाजिक सक्रियतादेखि आन्तरिक संगठनविस्तारमासमेत […]

पूरा पढ्नुहोस्