- ५ मंसिर २०७९, सोमबार १५:३५
काठमाडौं, हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.८ मा कुल ३३५५ मत खसेकोमा एमालेका राजन भट्टराईले ११३२ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १४६४ मत प्राप्त गरे। भट्टराईलाई थापाले ३३२ मतले उछिनेका छन्। हाल सम्म काठमाडौँ क्षेत्र नं -४ काे मत परिणाम अनुसार
गगन थापा रुख -४०४४ र राजन भट्टराई सुर्य -२९७६ मत पाएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्