Tag: काठमाडौँ क्षेत्र नम्बर ४
काठमाडौं क्षेत्र न.४ मा ५५६८ मतान्तरले गगन थापा अगाडि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा हाल सम्म गणना भएको क्षेत्रहरू बुढानीलकण्ठ १,२, ८ ९, १० ,११ ,१२,१३ र कामपा १ र ७ को गणनामा हुँदा नेपाली काङ्ग्रेसबाट गगन थापाले रुखमा १७५१६ र एमालेबाट डा. राजन भट्टराईले सुर्यमा ११९४८ मत ल्याएका छन् । यसरी हेर्दा गगन थापाले ५५६८ मतान्तरमा ले अगाडि छन् । अहिले गणना […]
पूरा पढ्नुहोस्
एमालेकाे प्रभावशाली क्षेत्र बु.न.पा १० मा गगन थापा ३१६ मतले अगाडि, एमालेलाई धक्का
मंसिर ५, काठमाडौं । काठमाडौं, हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १० जम्मा नेकपा एमालेकाे सुर्यमा १९३२ र नेपाली काङ्ग्रेसकाे रूखमा २२४८ मत ल्याएकाे छ । यसमा नेपाली काङ्ग्रेस ३१६ मतले अग्रता लिएको छ । हाल सम्म काठमाडौं क्षेत्र […]
पूरा पढ्नुहोस्
काठमाडौं ४ बूढानीलकण्ठ ८ मा गगन ३३२ मतले अगाडि
काठमाडौं, हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.८ मा कुल ३३५५ मत खसेकोमा एमालेका राजन भट्टराईले ११३२ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १४६४ मत प्राप्त गरे। भट्टराईलाई थापाले ३३२ मतले उछिनेका छन्। हाल […]
पूरा पढ्नुहोस्
काठमाडौं ४ काे बुनपा २ मा पनि गगन थापा भारिमतले अगाडि ( हेर्नुस्)
काठमाडौं क्षेत्र -४ बुढानिलकण्ठ -२ मा २७०५ मत गणना हुँदा नेपाली काङ्ग्रेसकाे गगन कुमार थापाकाे रूखमा १३५८ मत र नेमपा एमाले का डा.राजन भट्टराई सुर्यमा :९४९ मत प्राप्त गरेका छन् भने बाँकि अरू पाटिकाे मत गणा भइरहेको छ ।
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापाको सुरुवाती अग्रता
मंसिर ४, काठमाडौँ । काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापाले सुरुवाती अग्रता कायम गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १ को जयभद्रकाली विद्यालयको मतगणना गर्दा उनले अग्रता कायम गरेका हुन्। वडा नं १ को १५११ मह गन्दा थापाले ६६७ मत प्राप्त गरेका छन भने डा.भट्टराईले ६३३ मत प्राप्त गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ […]
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन कार्यालयमा सर्वदलीय बैठक जारी,के हुदैछ निर्णय ?
काठमाण्डौ ,मंसिर ४। काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन कार्यालयमा सर्वदलीय बैठक जारी रहेको छ। सो बैठकमा मत गणना कहिले गर्ने भन्ने विषयमा गम्भीर छलफल भैरहेको श्रोतले जानकारी दिएको छ। काठमाडाैँ क्षेत्र नं ४ मा जम्मा ४५५०२ मत खसेकाे छ । यस क्षेत्रकाे महानगरतिरका ४ वडामा निकै कम मतदान भएकाे छ भने वुनपापट्टि उत्सापूर्ण मतदान […]
पूरा पढ्नुहोस्
४ को मतगणना आजै रातिदेखि गरिने
मंसिर ४, काठमाडौं । काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले […]
पूरा पढ्नुहोस्
काठमाडौँ ४ को सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन ( फोटो फिचर )
मंसिर ४, काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ को सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन भएको छ । देश भरकै महत्वपूर्ण र सबैको चासोको क्षेत्रको रूपमा लिइने काठमाडौँ क्षेत्र नम्बर ४ नेपाली काङग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा उएमालेका डा.राजन भट्टराई विच कडा प्रतिस्पर्धा हुने क्षेत्र पनि हो । त्यस क्षेत्रका मतदाताहरूको भनाइ […]
पूरा पढ्नुहोस्







