- ४ मंसिर २०७९, आईतवार १८:२२
मंसिर ४, काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ को सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन भएको छ ।
देश भरकै महत्वपूर्ण र सबैको चासोको क्षेत्रको रूपमा लिइने काठमाडौँ क्षेत्र नम्बर ४ नेपाली काङग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा उएमालेका डा.राजन भट्टराई विच कडा प्रतिस्पर्धा हुने क्षेत्र पनि हो । त्यस क्षेत्रका मतदाताहरूको भनाइ अनुसार यसपट पहिला भन्दा गगन कुमार थापालाई अलि सहज नहुने अवस्था पनि आंकलन गरिएको छ । फोटो फिचर

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्