Tag: गगन थापा

आउँदो निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार म बन्नेछु- गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो निर्वाचनपछि पार्टीबाट आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘इट्स माई शो’ मा प्रस्तोता शुरजसिंह ठकुरीसँग कुरा गर्दै महामन्त्री थापाले आफू प्रधानमन्त्री बन्न योग्य भएको दाबी गरे। शनीबार प्रशारण भएको शो कार्यक्रममा महामन्त्री थापाले ‘सफल भए पनि वा नभए पनि प्रयास भने गर्ने’ बताए।        […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा गगन थापा र डा. राजन भट्टराई मैदानमा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसार अहिले निकै तीव्र बनेको छ। काठमाण्डौ जिल्लाका नगरपालिका मध्ये सबैभन्दा धेरै जनशंख्या भएको बुढानिलकण्ठ नगरपालिकामा पनि अहिले चुनावी माहोल निकै तातेको छ। नेपालका रास्ट्रपति ,प्रधानमन्त्री सहित उच्च पदस्त व्यक्तित्वहरुको बसोवास रहेको बुढानिलकण्ठ नगरपालिकामा अहिले नेकपा एमाले ,नेपाली कांग्रेस ,नेकपा एस र राप्रपा ,लोसपा ,विवेकशील शाझा र […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा बिनोद चालिसेलाई जिताउन महामन्त्री गगन थापा मैदानमा, विपक्षीयहरू तर्सिए

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका बिनोद चालिसे र उपप्रमुख पदमा उम्मेद्वार दिएकी रमिला वाग्लेको प्रचारमा कांग्रेसका महामन्त्री गगन थापा आँफै उत्रिएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा सहभागी बन्दै मत मागेका थापाले आजै वडा नं १३ मा पनि उम्मेदवारहरुलाई मत […]

पूरा पढ्नुहोस्