- २२ आश्विन २०७९, शनिबार २१:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सचिवालयले सर्लाही ४ मा उमेदवार हुने विषयमा कुनै निर्णय नभएको जनाएको छ ।
“अहिलेसम्म कुनै निर्णय भएको छैन,” थापाको सचिवालय स्रोतले भन्यो,“अहिलेसम्म कुनै निर्णय भएको छैन ।” थापा अहिले पनि शीर्ष नेताको बैठकमा सहभागी छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्