Tag: नेपाली काङ्ग्रेस
कांग्रेस नेता प्रदीप पौडेल जाजरकोटमा घर-टहरा बनाउन ब्यस्त
काठमाडौं – नेपाली कांग्रेसका नेता माननिय प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारीगरेको छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको र आज पनि काम भै रहेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । उनका […]
पूरा पढ्नुहोस्
नेविसंघको भद्रगोलले सानेपा भयो तनाव
साउन २४, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको हालै घोषणा गरिएको जम्बो तदर्थ समितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपा तनावग्रस्त बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले घोषणा गरेको समिति पक्षधरले असन्तुष्ट पक्षलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि सानेपा तनावग्रस्त बनेको हो। असन्तुष्ट समूहले पार्टी कार्यालयबाटै समानान्तर समिति घोषणाको तयारी गरेको थियो […]
पूरा पढ्नुहोस्
गगनको प्रस्ताव: प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेका छन्। दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए। ‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने?,’ कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को […]
पूरा पढ्नुहोस्
भागवत महापुराण यज्ञमा सहभागी भए प्रधानमन्त्री देउवा
मङ्सिर १९, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनुभएको छ । सोमबार ललितपुरको बाँडेगाउँस्थित […]
पूरा पढ्नुहोस्
काठमाडौं–५ प्रदेश (२) मा कांग्रेसका श्याम बहादुर खड्का बिजयी
काठमाडौँ, मङ्सिर ८। काठमाडौं क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले ९ हजार ७ सय ३१ मत प्राप्त गरी विजयी भएका छन ।उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार दीपक निरौलाले ८ हजार ४ […]
पूरा पढ्नुहोस्
काठमाडौं ३ मा काङ्ग्रेसका सन्तोष चालिसेकाे जित सुनिश्चित्
काठमाडौँ,मङ्सिर ६ । काठमाण्डौ क्षेत्र नं ३ मा सन्तोष चालिसेले अग्रता कायम गरेका छन।काठमाण्डौ क्षेत्र नं ३ मा २३,०५१ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले ९२६५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण राईले ७०२४ मत प्राप्त गरेका छन।सो क्षेत्रमा हालको मत अन्तर २२४१ रहेको छ । त्यसैगरि राप्रपाका गणेश गिरिले १५५२ […]
पूरा पढ्नुहोस्
झापा १ मा विश्वप्रकाश शर्मा ५ हजारभन्दा बढी मतले अगाडि
झापा- झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता थप फराकिलो बनाउँदै गएका छन्। ताजा जानकारीअनुसार शर्माले १४ हजार ८८१ मत पाएर फराकिलो मतान्तर कायम गरेका हुन्। उनलाई नेकपा एमालेका अग्नि खरेलले ९ हजार ३२९ मतसहित पछ्याइरहेका छन्। शर्मा ५ हजार ५५२ मतले अगाडि छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले २ […]
पूरा पढ्नुहोस्
मनाङ–१ मा एमालेका पाल्देनलाई पछि पार्दै कांग्रेसका टेकबहादुर विजयी
मनाङ । मनाङ–१ मा नेपाली कांग्रेसका टेकबहादुर गुरूङ विजयी भएका छन्। नेकपा एमालेका पाल्देन छोपाङ गुरूङलाई पछि पार्दै टेकबहादुरले जीत हासिल गरेका हुन्। टेकबहादुरले दुई हजार ५७५ मत ल्याउँदा पाल्देनले दुई हजार २४७ मत प्राप्त गरेका थिए। योसँगै हालसम्म नेपाली कांग्रेसले दुई ठाउँमा विजय हासिल गरेको छ भने नेकपा एमालेले एक ठाउँमा विजय हासिल गरेको […]
पूरा पढ्नुहोस्
झापा १ मा शर्माको फराकिलो अग्रता
मंसिर ५, झापा । झापा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले १ हजार ६०२ मतान्तरले अग्रता लिएका छन्। ७ हजार ६९७ मत गणना गर्दा शर्माले ३ हजार ९६१ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २ हजार ३५९ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार […]
पूरा पढ्नुहोस्
सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको नेताकाे लागि तयारी गर्छु : गगन थापा
मंसिर ४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् । काठमाडौं-४ मा कांग्रेसका उम्मेदवार थापाले आफ्नो मतदान केन्द्र मैतिदेविमा मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । संसद भएको भाेलिपल्टदेखि संसदीय दलकाेे नेताकाे लागि तयारी […]
पूरा पढ्नुहोस्







