Tag: नेपाली काङ्ग्रेस

काङ्ग्रेसका राजु खडकाद्वारा काठमाडौं क्षेत्र न ५ बाट प्रदेश सभा चुनावमा उम्मेदवारी दिने घाेषणा

साउन २८, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा न ४ काे पुर्व वडा अध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ ख का सभापति राजु खडकाले प्रदेश सभाकाे चुनावमा उम्मेदवारी दिने घाेषणा गरेका छन । शनिबार बुढानिलकण्ठ वडा न ७ मा रहेकाेअमु प्रस्थान पार्टी प्यालेसमा नेपाली काङ्ग्रेस काठमाडौं वक्षेत्र नम्बर ५ प्रदेश “ख “द्वारा आयोजना गरेकाे भेट घाट […]

पूरा पढ्नुहोस्

शिवपुरायण महायज्ञमा गगन थापाले दिए ५१ हजार

काठमाडौं, आईतवार २२ साउन , बूढानीलकण्ठ नगरपालिका वडा नं.१० मा रक्षा नेपाल सहयोगार्थ भइरहेको शिवपुराण ज्ञान् महायज्ञमा गगन थापाले ५१ हजार प्रदान गरेका छन्। विगत १९ वर्षदेखि यौनजन्य हिंसा विरुद्ध आवाज उठाउँदै यौन उत्पीडनमा परेका किशोरीहरुको संरक्षण गर्दै आईरहेको संस्था रक्षा नेपालको सहयोगार्थ रत्न फाउन्डेसनकि अध्यक्ष संगीता पन्तको संयोजन तथा पण्डित नारायणप्रसाद पौडेलको मुखारविन्दबाट वाचन भइरहेको […]

पूरा पढ्नुहोस्

टाेल समिति भेटघाट तथा प्रशिक्षण अभियानमा महामन्त्री गगन थापा

साउन २२, काठमाडौं । संघिय निर्वाचनकाे मिति घाेषणा भए सँगै नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा आफ्नाे निर्वाचन क्षेत्रमा टाेल समिती र नगर समितिमाका नेताहरूलाई प्रशिक्षण अभियानमा जुटेका छन् । प्रशिक्षण अभियानकाे क्रममा आइतबार नेपाली काङ्ग्रेस वाग्मती प्रदेश क्षेत्र नम्बर ४ ” ख” काे आयोजनामा बुढानिलकण्ठ नगरभित्रका टाेल समितिलाई महामन्त्री गगन कुमार थापा र क्षेत्रिय […]

पूरा पढ्नुहोस्

का म न पा वडा न ७ मा नेपाली काङ्ग्रेसकाे प्यानलै विजयी

जेठ ८, काठमाडौं । काठमाडौं महानगरपालिकाकाे वडा न ६ मा नेपाली काङ्ग्रेसकाे प्यानलै विजयी भएका छन् । नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार बिमल कुमार होडाको प्यानलनै विजयी भएको हो । नेपाली कांग्रेस बाट वडा नं ७  को वडा अध्यक्षमा निर्वाचित  होडाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका  कृष्ण मणि भट्टराईलाई ५१  मत अन्तरले पराजित गरेका हुन । […]

पूरा पढ्नुहोस्

घरघरमा धाराे र निशुल्क स्वास्थ्य सेवाकाे एजेन्डा लिएर जनताको घरदैलोमा विनाेद चालिसे

वैशाख १८, काठमाडौ । बुढानिलकण्ठ नगरपालिकाका मेयर पदका उम्मेदवार विनोद चालिसेले कपन क्षेत्रमा घरदैलो कार्यक्रम सुरू गरेका छन् नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मयेरका लागि उम्मेदवार दिएका विनाेद चालिसे उप मेयर रमिला वाग्ले र कपन क्षेत्रका वडा अध्यक्षहरूले संयुक्त रूपमा आजबाट घरदैलो कार्यक्रम सुरू गरेका छन् । हिजाे गगन थापाकाे उपस्थितिमा एक कार्यक्रम आयोजना गरी संकल्प […]

पूरा पढ्नुहोस्

कांग्रेसले सार्वजनिक गर्‍यो स्थानीय निर्वाचनको घोषणापत्र

वैशाख ११, काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले घोषणात्र सार्वजनिक गरहेको हो । घोषणापत्रका बारेमा थप प्रष्ट पार्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले अघिल्लो स्थानीय निर्वाचनबाट आएको जनप्रतिनिधिहरुले गरेको कामको बारेमा समेत स्पष्ट पारेका छन् ।

पूरा पढ्नुहोस्

पर्वत काङग्रेसमा आइस ब्रेक

चैत्र ५, पर्वत । नेपाली  काङग्रेस पर्वत  विविध आरोह अवरोहका बावजुद अत्यन्तै संयम र सजगताका साथ अगाडी बढी रहेको छ ।  तथापी नेतृत्वको रस्साकस्सिको कारणले कहिलेकाही आम कार्यकर्ता नैरास्यता देखिने गरेको पनि साँचो हो । नेपाली काङ्ग्रेस पर्वतको विगत  लामो समय देखी र १४ औं महाधिबेशनमा समेत फरक समुहमा देखिएका शीर्ष नेताहरु स्थानीय निकायको सन्मुखमा […]

पूरा पढ्नुहोस्

नीर शाह राष्ट्रिय सभाको सदस्यमा मनाेनित हुँदै

चैत्र ४, काठमाडौं । नेपाली फिल्म उद्योगका चर्चित हस्ती नीर शाह राष्ट्रिय सभा सदस्य हुँदैछन् । सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य हुन लागेका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन् ।

पूरा पढ्नुहोस्

नेपाली काङ्ग्रेस बाराकाे सभापतिका लागि दाेश्राे चरणकाे निर्वाचन

विरगन्ज : नेपाली कांग्रेस बाराको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । बुधबार भएको निर्वाचनमा सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापति पदका लागि फेरि दोस्रो चरणको मतदान हुने भएको हो । बुधबार भएको निर्वाचन अन्तर्गत सभापति पदको बिहीबार बिहान सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका राजेश राय यादवले सबैभन्दा […]

पूरा पढ्नुहोस्