- ११ बैशाख २०७९, आईतवार १४:२९
वैशाख ११, काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले घोषणात्र सार्वजनिक गरहेको हो ।
घोषणापत्रका बारेमा थप प्रष्ट पार्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले अघिल्लो स्थानीय निर्वाचनबाट आएको जनप्रतिनिधिहरुले गरेको कामको बारेमा समेत स्पष्ट पारेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्