Tag: नेपाली काङ्ग्रेस
काङ्ग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे र प्रदेशमा “क” मा छिरिङ दाेर्जे लामा फाइनल
काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सन्तोष चालिसेले र क्षेत्र नं ३ प्रदेश “क” मा भने छिरिङ दोर्जे लामाले टिकट पाएका छन्। टिकटको अन्तिम लिस्ट आउने बित्तिकै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का सचिव दिपक रिसालले बताउएका छन् । सन्तोष चालिसे काँग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति समेत रहेका छन् । उनले अघिल्लो स्थानीय […]
पूरा पढ्नुहोस्
गगन थापाले काठमाडौं-४ छाडे, सर्लाही-४ बाट चुनाव लड्ने
काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं-४ बाट चुनाव नलड्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका छन् । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले दिएको जानकारीअनुसार […]
पूरा पढ्नुहोस्
समाजवादी र मओवादीका काठमाडौंका प्रभावशाली नेतासहित सयौं जना काङ्ग्रेस प्रवेश
असाेज १५, काठमाडौं । समाजवादीका केन्द्रीय सदस्य र माओवादिका प्रभावशाली नेतासहित सयाैँजना काङ्ग्रेसमा प्रवेश गरेकाे छन् । शनिबार कपनकाे कार्की इभेन्टसमा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ “ख” काे आयाेजनामा भएकाे शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र माओवादीका भातृ संगठन मगर संघका केन्द्रीय समितिकाे नेताहरू नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका […]
पूरा पढ्नुहोस्
दस लाख युवालाई रोजगारी दिने योजना मेरो हो : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रममा आफ्नो मेहनत रहेको दाबी गरेका छन् । उनले आफ्नो टिमले दिएको अध्ययनको निष्कर्षका आधारमा सरकारले यो वर्षको बजेटबाट प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रम घोषणा भएको र दस वर्षमा कम्तीमा दस लाख युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय उपभोग दशक घोषणा भएको बताए । […]
पूरा पढ्नुहोस्
कांग्रेसले दियो ८ जनालाई समानुपातिक उम्मेदवारको बन्दसूची बनाउने जिम्मा, कसलाई कुन काेटा ?
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूलाई दिएको हो । […]
पूरा पढ्नुहोस्
मेयर मिठारामकाे १०० दिन निराशाजनक, आशा लाग्दा काम केही भेटिएन : विनाेद चालिसे
आश्विन २, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरपालिकाको मेयरको कार्यभार सम्हालेको १०० दिन पुगेको छ । कुनै उत्साहजनक काम नगरेरै १०० दिन पूरा गरेका मेयर अधिकारी आफ्नोे कामबाट उनी आफैं पनि सन्तुष्ट नभएको कतिपयलाई सुनाउने गरेका छन् । १०० दिनको समयमा प्रशंसा गर्न लायकभन्दा आलोचना गर्न लायक काम धेरै गरेकाे भन्दै उनका निकटतम […]
पूरा पढ्नुहोस्
नेविसंघद्वारा कीर्तिपुरका सबै समिति भंग
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालय क्याम्पस कीर्तिपुरका सबै समितिहरू भंग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शर्पाले विज्ञप्ति जारी गर्दै अधिवेशन गर्नुपर्ने देखिएकाले विश्वविद्यालय क्याम्पसका सबै कमिटी विघटन गरिएको जनाएका छन् । […]
पूरा पढ्नुहोस्
जनतासँग काङ्ग्रेस अभियान सम्पन्न : टाेल टाेलमा पार्टिले गरेकाे कामकाे बारेमा बताउन थापकाे आग्रह
नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले जनतासँग काङ्ग्रेसकाे १५ दिने अभियानकाे समापन गरेकाे छ । नेपाली काङ्ग्रेस बुढानिलकण्ठ क्षेत्र नम्बर ४ “ख” ले शनिबार कपनकाे कार्की इभेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका राष्ट्रिय महामन्त्री एवम् माननीय सांसद गगनकुमार थापा, प्रदेश महामन्त्री राजु श्रेष्ठज्यु, महिला नेतृ देवकी गाैतम, माननीय सांसद दिव्य मणि भण्डारी, प्रदेश सांसद […]
पूरा पढ्नुहोस्
डा. महत काठमाडौं ५ बाट नउठ्ने, लाइनमा ४ जना खड्का
काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौैं क्षेत्र नं ४ मा काँग्रेस प्रवक्ता प्रकाशशरण महतले काठमाडौं क्षेत्र नं ५ छाडेका छन् । यसअघि यही क्षेत्रबाट चुनाव लडेका महतले यसपालि भने नुवाकोटबाटै चुनाव लड्नको लागि यो क्षेत्र छाडेका हुन् । डा. महतले यो निर्वाचन क्षेत्रमा चुनाव उठ्ने ईच्छा नराखेपछि यहीँका स्थानीय नेताहरुले चुनावमा उठ्ने […]
पूरा पढ्नुहोस्
कांग्रेस नेता प्रदीप गिरिको निधन
भदौ ४, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको […]
पूरा पढ्नुहोस्







