- ४ चैत्र २०७८, शुक्रबार २१:२३
चैत्र ४, काठमाडौं । नेपाली फिल्म उद्योगका चर्चित हस्ती नीर शाह राष्ट्रिय सभा सदस्य हुँदैछन् । सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य हुन लागेका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्