Tag: निरशाह

नीर शाह राष्ट्रिय सभाको सदस्यमा मनाेनित हुँदै

चैत्र ४, काठमाडौं । नेपाली फिल्म उद्योगका चर्चित हस्ती नीर शाह राष्ट्रिय सभा सदस्य हुँदैछन् । सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य हुन लागेका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन् ।

पूरा पढ्नुहोस्