- ८ मंसिर २०७९, बिहीबार १३:५३
काठमाडौँ, मङ्सिर ८। काठमाडौं क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले ९ हजार ७ सय ३१ मत प्राप्त गरी विजयी भएका छन ।उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार दीपक निरौलाले ८ हजार ४ सय ५ मत प्राप्त गरेका छन्।निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत हुन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्