Tag: श्याम बाबू खड्का

काठमाडौं–५ प्रदेश (२) मा कांग्रेसका श्याम बहादुर खड्का बिजयी

काठमाडौँ, मङ्सिर ८। काठमाडौं क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले ९ हजार ७ सय ३१ मत प्राप्त गरी विजयी भएका  छन ।उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार दीपक निरौलाले ८ हजार ४ […]

पूरा पढ्नुहोस्