Banner
वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा र यसको महत्व
काठमाडौँ , चिरन्जीवि भट्टराई । विद्यालय , महाविद्यालय, विश्वविद्यालय र कयौं सरस्वतीका मन्दिरहरु यतिखेर सिंगारपटारमा सजिएका छन् । विद्याकी अधिष्ठात्री, ज्ञानविज्ञान र कलाकी साक्षात् देवी, साहित्य, सङ्गीतकी जाज्ज्वल्यवान् दीप्ति ‘सरस्वती’ परा एवं अपरा शिक्षाका साधक, वाद्ययन्त्रकावादक र शिल्प प्रवीणहरुको आराध्य माताको रुपमा हाम्रो संस्कृतिमा युगौंदेखि सम्मान्या र सम्पूज्या भएर रहेकी छिन् । हाम्रा त्रिदेव–ब्रह्मा, विष्णु […]
पूरा पढ्नुहोस्
रहिनन् भारतीय गायिका लता मंगेशकर
नयाँ दिल्ली : भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी केही हप्तादेखि आईसीयूमा थिइन्। लता मंगेशकरले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्। लता मंगेशकरलाई भारतको ‘सुर […]
पूरा पढ्नुहोस्
स्वस्थानी भ्रम र यथार्थ
काठमाडौँ , चिरन्जिवी भट्टराई । पछिल्लो चरणमा मानिसहरूले सबैभन्दा बढी बहस गरेको विषय भनेको स्वस्थानी व्रतकथा पुरुषवादी भयो अथवा महिलाविरोधी भयोभन्ने नै हो । यस्तो अभिव्यक्ति अलिबढी भावावेगमा आएको जस्तो लाग्छ । त्यतिबेलाको समाजभन्दा आजको समाज अझ बढीमहिलाविरोधी देखिएको छ । स्वस्थानी कथामा शिवले तीनवटा बिहे गर्दा पनि दाइजो लिएको वा दाइजोको कारण पत्नीलाई हिंसागरिएको […]
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचन जेठ ४ गते— एकै चरणमा हुने
काठमाडौँ, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्ने सहमति भएको छ। मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निष्कर्षमा पुगेको हो। सहमतिपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका […]
पूरा पढ्नुहोस्
स्वयंसेवक संघ र सेवा इन्टरनेशनलद्वारा फेस सिल्ड र मास्क वितरण
काठमाडौँ, माघ १९ । कोभिड–१९ को तेस्रो भेरिएन्ट ओमिक्रोन फैलिइरहेको अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले देशका विभिन्न स्थानमा मास्क तथा फेस सिल्ड वितरण गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरू, बैंक तथा सहकारीहरूमा हिन्दू स्वयंसेवक संघ नेपालका कार्यकर्ताहरू पुगेर ६५८ थान मास्क तथा ४५६ थान फेस सिल्ड हस्तान्तरण […]
पूरा पढ्नुहोस्
आज सार्वजनिक विदा
काठमाण्डाै – माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि माघ १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने […]
पूरा पढ्नुहोस्
मासिक ५० लाख आम्दानी हुने गौशाला धर्मशाला १८ वर्षदेखि ४ हजार २५० रुपैयाँ भाडामा
काठमाडौं । राज्यको सम्पत्ति कसरी दोहन भइरहेको छ भन्ने ज्वलन्त उदाहरण पशुपतिस्थित गौशाला धर्मशाला पनि हो । जुन १८ वर्षदेखि कौडीको भाउमा मारवाडी सेवा समितिलाई भाडामा दिइएको छ । गौशाला चोकमै रहेको नौ रोपनी नौ आना जग्गामा बनेका भवनबाट पशुपति क्षेत्र विकास कोषले मासिक चार हजार दुई सय ५० रुपैयाँ मात्रै भाडा पाउँछ । जब कि त्यही […]
पूरा पढ्नुहोस्
भारतमा आज बजेट भाषण
भारतकी केन्द्रीय अर्थमन्त्री सीतारमण आर्थिक वर्ष २०२२–२३ का लागि मंगलबार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्नेछिन् । निर्मला सीतारमणले चौथो पटक बजेट पेश गर्नेछिन् । यसपटक पनि उनी पेपरलेस बजेट पेश गर्नेछिन् । सन् २०२० मा निर्मला सीतारमणले एक ट्याबलेटबाट बजेट भाषण पढेका थिए । यद्यपि, सन् २०१८ मा यो परम्परा आन्ध्र प्रदेश र […]
पूरा पढ्नुहोस्
कुन कुन पदका लागि सूचना प्रविधि केन्द्रले दरखास्त खुलायो ?
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि योग्यता कम्प्युटर विज्ञानमा […]
पूरा पढ्नुहोस्
१३ हजार विद्यालयलाई किन बाँडिदैछ ८ अर्ब ८७ करोड रुपयाँ ?
काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ हजार पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन दिएका हुन् । केन्द्रले आएको आवेदन दिएका विद्यालयको विषयमा छानबिन शुरू गरेको छ । ८ अर्ब ८७ करोड रुपियाँको यो […]
पूरा पढ्नुहोस्







