Banner

पशुपति क्षेत्रका अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्। आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा जानुभएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन्। ‘गुहेश्वरीमा थुप्रै ठाउँमा टहराहरू बनाएर कब्जा गर्ने र अतिक्रमण गर्ने काम […]

पूरा पढ्नुहोस्

मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको समय तालिका सार्वजनिक

नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते सञ्चालन हुने विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । काउन्सिलले विभिन्न विषयको विशेषज्ञको विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा गर्ने गरी तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार माघ २१ गत शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म एनेस्थेसियोलोजी […]

पूरा पढ्नुहोस्

CMAT को नतिजा सार्वजनिक #नतिजा हेर्न लिंकमा किल्क गर्नुहोस

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक अध्ययन गर्ने विद्यार्थीहरुको  CMAT को नतिजा निकालेको छ । केही दिन अगाडी  त्रिभुवन विश्वविद्यालयले लिएको CMAT परिक्षाको नतिजा आज सार्वजनिक गरेको हो नतिजा हेर्न तलको लिंकमा किल्क गर्नुहोस । Result Published: CMAT 2021 https://tudoms.org/cmat/check

पूरा पढ्नुहोस्

परिषद्द्वारा शहीद दिवसको सम्झनामा दिपप्रज्वलन

सुष्मा तिमिल्सेना, बर्दिया, माघ १६ । बीर शहीदको सम्झना गर्दै आज भुरिगाउँमा शहीद दिवस मनाइएको छ । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा वर्षेनी शहीद दिवस मनाउदै आईएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना […]

पूरा पढ्नुहोस्

उदाहरणीय बन्यो भरत ताल

सर्लाही, माघ १६ गते । स्पष्ट दृष्टिकोण, योजना र काममा समन्वय भए पूर्वाधार विकास निर्माणका काममा सफलता पाउन अन्तिम समय नै कुर्नु पर्छ । त्यसको ज्वलन्त उदाहरण बनेको छ मधेस प्रदेशको सर्लाही जिल्लास्थित बागमती नगरपालिकामा बन्दै गरेको कृत्रिम ताल । सङ्घ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा बागमती नगरपालिकाले तीन वर्षअघि सरकारी स्वामित्वमा रहेको १२१ बिघा जमिनमा बनाउन थालेको […]

पूरा पढ्नुहोस्

बाराको प्रारम्भिक जनसंख्याः करिब साढे सात लाख

सिमरा। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनले बाराको जनसंख्या करिब साढे सात लाख देखाएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनले बाराको जनसंख्या सात लाख ४३ हजार नौ सय ७५ देखाएको हो । विभागका अनुसार यो प्रारिम्भक तथ्यांक हो । बाह्रौ जनगणनाको अन्तिम तथ्यांक आउन बाँकी छ । हाल कन्ट्रोल फारमको […]

पूरा पढ्नुहोस्

किन बढ्दै छ हाउजिङका घरमा आकर्षण ? के के छन् फाइदा बेफाइदा ?

मान्छेको पहिलो चाहना हुन्छ, आफ्नै एउटा घर होस् । त्यसपछिको दोस्रो चाहना,  आफु बस्‍ने ठाउँ सुविधा सम्पन्‍न र मिलेको समुदाय पनि होस् भन्‍ने हुन्छ । तर, सबै ठाउँमा मिलेको समुदाय र अत्यावश्यक न्यूनतम सुविधाहरु उपलब्ध नहुन पनि सक्छन् । के तपाईं एउटै गेटबाट छिर्ने समुदायमा बस्‍नेबारे सोच्‍नुभएको छ ? यदि तपाईं व्यवस्थित सामूहिक आवास परियोजना हाउजिङका घरमा बस्‍नुभयो […]

पूरा पढ्नुहोस्

शहीदको बलिदानले नै जनताको शासन स्थापित : प्रधानमन्त्री

१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौं, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच […]

पूरा पढ्नुहोस्

आधुनिक भवनहरूको क्रेज बढदो : एसवन ग्रुप

चितवन । लामो समय देखि समाज तथा राष्ट्रको सामाजिक र आर्थिक सु–व्यवस्थालाई सम्बृद्धि गर्ने उद्धेश्यले निरन्तर निर्माणका क्षेत्रमा कार्य गर्दे आइरहेको एसवन ग्रुप अफ कम्पनीले आधुनिक भूकम्प प्रतिरोधात्मक भवनहरू निर्माण गर्दे आइरहेको छ । आ–आफ्नो क्षेत्रमा दक्ष तथा अनुभवि युवा टिम लिएर कंम्पनिले विभिन्न क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले निमार्ण क्षेत्र, रियल स्टेट, हस्पिटालिटी तथा उत्पादनसँगै […]

पूरा पढ्नुहोस्

स्थायी भवन निर्माण गर्न जग्गा खोज्दै मधेश सरकार

स्थायी राजधानी टुङ्गो लागेपछि मधेश प्रदेश सरकारले स्थायी संरचना खडा गर्न जग्गाको खोजीमा जुटेका छन् । मधेश प्रदेश सरकारले आफ्नै प्रशासनिक भवन, आवास र मातहतका कार्यालयसहितका स्थायी भवन निर्माण गर्न जग्गा खोजी कार्यमा लागेका हुन् । स्थायी राजधानी टुङ्गो नलाग्दा स्थायी संरचना कहाँ निर्माण गर्ने भनेर अन्यौल बनेको थियो । तर यही माघ ३ गते […]

पूरा पढ्नुहोस्