Banner
गणतन्त्र दिवसमा भारतको शक्ति प्रदर्शन
नयाँदिल्ली नयाँदिल्ली — चीनलगायत छिमेकी देशहरूसँगको सम्बन्ध बिग्रिरहेका बेला भारतले आफ्नो गणतन्त्र दिवसका अवसर पारेर सैनिक शक्ति प्रदर्शन गरेको छ । ७३ औं गणतन्त्र दिवसका अवसरमा बुधबार राजधानी नयाँदिल्लीस्थित राजपथमा देखाइएका सैनिक क्रियाकलाप भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिले निकै ध्यानपूर्वक हेरे । राजपथमा ९० मिनेट चलेको सैन्य परेडमा नौसेना, वायुसेना र स्थलसेनाले […]
पूरा पढ्नुहोस्
चार बर्षे स्नातक तह तेस्रो बर्ष BBS काे नतिजा सार्वजनिक ( नतिजा हेर्न यहाँ किल्क गर्नुहाेस )
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ साल फागुन महिनामा सञ्चालन भएको स्नातक तह चारवर्ष बी बी एस (4Years BBS 3rd Year) तेस्रो वर्ष २०७७ BBS काे परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
पूरा पढ्नुहोस्
स्वदेश फर्किएर १०० जना भन्दाबढी व्यत्तिहरूलाई रोजगारी दिर्दै युवा व्यावसायी मनोज भारती
काठमाडौँ । फिटवेल ग्रार्मेन्ट कम्पनीको सञ्चालक सफल युवा उद्यमी मनोज भारतीसँग कृष्ण हुमागाईज्यूले व्यावसायिक सफलताका विषयमा गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँको व्यावसायिक यत्राको बारेमा जानकारी दिनुहोस् न ? म ६ वर्ष कोरिया बसेँ र त्यहाँबाट फर्केर आइसकेपछि हामी साथिभाइ बीचमा के काम गर्ने त भनेर सल्लाह हुन थाल्यो । मैले कोरियामा ३—४ ओटा कम्पनीमा काम […]
पूरा पढ्नुहोस्
विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार
काठमाण्डौ – विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको उल्लेख गरिएको छ । जसमा पुरुषकाे सङ्ख्या १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत र महिलाकाे सङ्ख्या ४ लाख ६ […]
पूरा पढ्नुहोस्
मनाङको सबै भन्दा कम जनसंख्या ५ हजार ६४५ हुँदा , काठमाडौंको कति ?
२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ । यसपछि, नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ […]
पूरा पढ्नुहोस्
कुल जनसंख्याको सबैभन्दा धेरै मधेसमा
काठमाडौँ । नेपालको कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्याको बसोबास मधेस प्रदेशमा रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। विभागले बुधबार राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो। यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि […]
पूरा पढ्नुहोस्
घट्यो नेपालको जनसंख्या वृद्धिदर
तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो […]
पूरा पढ्नुहोस्
माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान
सरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सबै विद्यार्थीहरूलाई खोप लगाउने उद्देश्यले सरकारले यो अभियान सञ्चालन गर्ने भएको हो । हिजोको सचिवस्तरबाटको निर्णयअनुसार गृह-सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय लगायत स्वास्थ्य सेवा विभागका पदाधिकारीहरुको […]
पूरा पढ्नुहोस्
कस्तो थियो पृथ्वीनारायण शाह र नेवार समूदाय बीचको सम्बन्ध
शान्तिमान श्रेष्ठ । पृथ्वी नारायण शाहसँग नेवार समुदाय अनिवार्य रुपले जोडिन्छ किनकी पृथ्वीनारायण शाहले जितेका राज्यहरु मध्य रणनैतिक र आर्थिक रुपले सबैभन्दा महत्त्वपूर्ण राज्य उपत्यकाका मल्ल राज्यहरु थिए । यसैले कतिपय नेवार समुदायमा पृथ्वीनारायण शाह प्रती एक खालको धारणा छ । तत्कालिन समयमा पुरै एशिया महादेशमा बेलायती साम्राज्य लज्जास्पद तरिकाले हारेको पहिलो युद्ध गोर्खा सेना […]
पूरा पढ्नुहोस्पाँच महिनापछि पाँच कम्पनीको आईपीओ खुल्दै यस्तो छ तयारी
काठमाडौँ — नेपाल धितोपत्र बोर्डले बुधबार पाँचवटा कम्पनीलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) अनुमति दिने निर्णय गरेको छ । अध्यक्ष पद खाली भएको करिब ५ महिनापछि पहिलो पटक बोर्डले ती कम्पनीलाई आईपीओ अनुमति दिएको हो । लामो समयसम्म आईपीओ रोक्दा आफूहरूको व्यावसायिक योजना नै बिथोलिएको भन्दै कम्पनीहरूले अनुमति प्रदान गर्न आग्रह गर्दै आएका थिए । अनुमति नपाउँदा आईपीओ […]
पूरा पढ्नुहोस्







