Banner
५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला १२ पुग्यो
४ माघ, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा झापा, काभ्रे र मकवानपुर थपिएका छन् । योसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने […]
पूरा पढ्नुहोस्
पहिला फकाउने नमाने धम्काउदैँ अवैद्य धन्दामा लक्ष्मण कट्टेल ः प्रहरीको पनि मिलोमतो
झापा । झापा जिल्लाका हुन लक्ष्मण कट्टेल । उनी अफूलाई पत्रकारको परिचय दिन्छन् । तर उनको परिचय तेतीले मात्र पुग्दैन । पत्रकारको नामको विल्ला भिरेर तस्करमा लागेका छन् । उनी तस्करमा लागेको अहिले एक दशक भैसक्यो । एक दशकमा उनले के के तस्कर गरे त्यो पछि अनुशन्धानबाट खुल्नेछ । उनले तस्कर गर्ने भनेको राजश्व छलिका […]
पूरा पढ्नुहोस्
मगर समुदायको माघे संक्रान्ति पर्व टुँडिखेलमा
काठमाडौँ – माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लासपूर्वक मनाउने गर्छन्। सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ। धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्। मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवं त्रिवेणीमा […]
पूरा पढ्नुहोस्
पवित्र तीर्थस्थल देवघाट धाम काेराेनाले सुनसान
चितवन – विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ। कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो। स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ। देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष […]
पूरा पढ्नुहोस्काठमाडौंमा २४ घण्टामा थपिए १९ सय १६ संक्रमित
काठमाडौं, पुस २९ गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० गरेर १९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै काठमाडौं जिल्लामा मात्र संक्रमितको संङ्ख्या २ लाख ६२ हजार ५९ पुगेको छ जसमध्ये २ लाख ५३ […]
पूरा पढ्नुहोस्
३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको आज ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस सम्पन्न्न हुदैछ । आज देशभर बिभिन्न कार्यक्रमहरु गरेर उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्ने गरिन्छ । ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीजनले शुभकामना आदन प्रदान गरेर देशको गौरभ र स्वाभिमान व्यक्त गर्ने गर्दछ।
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक नतिजा सहित
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय MBS तेस्रो सेमेष्टारकाे नतिजा सार्वजनिक भएको भएको छ । त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयवाट मिति २०७८ श्रावण १२ (27th July 2021) देखि मिति २०७८ श्रावण २१ (5th August 2021) सम्म संचालन भएको Master of Business Management (MBS) कार्यक्रमको तेश्रोसत्रकाे नतिनियमित परीक्षा २०२१ का परीक्षार्थीहरुको परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार निम्नानुसार […]
पूरा पढ्नुहोस्माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म […]
पूरा पढ्नुहोस्
औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ ?
मुद्रिक शास्त्रमा मनुष्यका हरेक अंगको बखान गरिएको छ जसलाई हेरेर तपाईं आफ्नो भविष्यका बारेमा जानकारी पाउन सक्नुुहुन्छ । हातको रेखाबाट भविष्य जानिन्छ भन्ने त धेरैलाई थाहा छ तर कहिल्यै आफ्नो नङको अर्धचन्द्राकार विचार गर्नुभएको छ ? कुन औंलाको नङमा भएको अर्धचन्द्राकारले के लक्षण बताउँछ, थाहा पाइराख्नुस् । चोरी औंलीको नङको फेदमा अर्धचन्द्र हुने व्यक्तिले जुन […]
पूरा पढ्नुहोस्
शास्त्रका कुरा-यी ५ अप्सराका बारेमा जान्नुस्
शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ । इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५ अप्सराका बारेमा जान्नुस् । रम्भा इन्द्रलोककी अप्सरा रम्भा आफ्नो सुन्दरताको कारण स्वर्ग,मत्र्य,पाताल गरी तीनै लोकमा प्रसिद्ध थिइन् । धनको […]
पूरा पढ्नुहोस्







