Banner

नोबेल मेडिकल कलेजका विद्यार्थी र कर्मचारीबीच झडप, अस्पतालमा तोडफोड

नोबेल मेडिकल कलेजमा आइतवार विद्यार्थी र कर्मचारीबीच झडप भएको छ । कलेजका विद्यार्थीहरूले नियमित आन्दोलनका कार्यक्रम गरिरहेका बेला कर्मचारीहरूको समूहले कलेज बन्द गर्न पाइँदैन भन्दै विरोध जनाएपछि झडप भएको हो । झडपका कारण अस्पतालको केही झ्यालहरू फुटेका छन् । विद्यार्थीहरू पछिल्लो दुई हप्तादेखि आन्दोलित छन् । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने […]

पूरा पढ्नुहोस्

विद्यालयस्तरमा कोरोना फैलियो, धमाधम बन्द घोषणा

काठमाडौं, २२ पौष । उपत्यकामा विद्यालयस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा कोरोना संक्रमण फैलिएपछि कतिपय विद्यालयले आकस्मिक रुपमा बन्द घोषणा गरेका छन् । काठमाडौं उपत्यकाका केही विद्यालयले धमाधम विद्यालय बन्दको घोषणा गरी कम्तिमा दुई हप्ता नखोल्ने सूचना जारी गरेका छन् । त्यस्ता विद्यालयले विद्यार्थीहरुमा कोरोना भाइरसको परीक्षण समेत गर्न […]

पूरा पढ्नुहोस्

के हो उत्तर कोरियाले परीक्षण गरेको हाइपरसोनिक मिसाइल ?

काठमाडौं । उत्तरी कोरियाले बुधबार हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ । विभिन्न मुलुकको नाकाबन्दीको सामाना गरिरहेको उत्तर कोरियाले हापरसोनिक मिसाइल प्रक्षेपण गरेपछि अन्य मुलुकहरुले विरोध गरिरहेका छन् । अमेरिका,रुस, चीन ,फ्रान्स र युके हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । उनीहरु पनि यो प्रविधिको प्रयोग गरेर मिसाइल निर्माण गर्ने तयारीमा छन् । हाइपरसोनिक […]

पूरा पढ्नुहोस्

बिट्क्वाइनको मूल्य एक महिनायताकै न्यून, यस्तो छ कारण

काठमाडौं । बिटक्वाइनको मूल्य एक महिना यताकै न्यून बिन्दूमा पुगेको छ । गत साता मात्रै प्रतिक्वाइन ४७ हजार डलर रहेको यसको मूल्य अहिले घटेर ४२ हजार डलरम झरेको छ । यूरोपियन यूनियनको फेडरल रिजर्भको मिटिङको माइन्यूजट सार्वजनिक भए लगत्तै बिटक्वाइनसहित अन्य क्रिप्टोकरेन्सीको मूल्य घटेको हो । उक्त माइन्यूटमा बैंकहरुले व्याजदर बढाउन सक्ने उल्लेख गरिएको छ […]

पूरा पढ्नुहोस्

यस्ता छन् सबैभन्दा लामो समय टिकाउ ब्याट्री भएका टप १५ स्मार्टफोन

काठमाडौं । लामो समय टिकाउ हुने ब्याट्री भएका स्मार्टफोनको सूचीबाट कुनै एउटा छान्नुहोस्, जसले तपाईंलाई चार्जरको चिन्ताबाट टाढा रहन सहयोग पुग्नेछ । यसमा परीक्षणको आधारमा प्राप्त नतिजामा रहेर कम्तिमा करिब साढे ११ घन्टासम्म ब्याट्री टिक्ने स्मार्टफोनहरू समावेश गरिएको छ । जसलाई तपाईं दिनभर ढुक्कसँग ब्याट्री टिक्ने स्मार्टफोनको रुपमा लिन पनि सक्नुहुन्छ । यसका लागि महँगो स्मार्टफोन […]

पूरा पढ्नुहोस्

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री […]

पूरा पढ्नुहोस्

‘झिल्काहरु न्युटन बने, हाम्रोमा चाहीँ आगोमा दाउरा हाल्ने कोही भएन’

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्र्याभिटेशनको थ्योरी न्युटनभन्दा अघि पत्ता लगाएको भन्दै नेपालका पूर्वज (दार्शनिक)हरुसँग कसैको तुलना हुनै नसक्ने दाबी गरेका छन् । संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार बालकोट निवासको भेटघाटमा अध्यक्ष ओलीले सभ्यता, इतिहास र संस्कृति सन्दर्भमा आफ्नो धारणा राख्ने क्रममा यस्तो दाबी गरेका हुन् ।   ‘हाम्रो पूर्वजहरुसँग कसैको तुलना […]

पूरा पढ्नुहोस्

बीबीए टपर नम्रताको बैङ्कर बन्ने योजना

सानैदेखि सबैले असल बानी भएको भन्थे । पढाइ पहिलो प्राथमिकतामा थियो । आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । उनलाई अभिभावक तथा शिक्षकले गाली गरेकै थाहा छैन । यो विषेशता हो त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा बीबीए टपर बनेकी नम्रता कोइरालाको । परीक्षा हलमा बस्दा राम्रो गरे भन्ने उनलाई थाहा थियो तर […]

पूरा पढ्नुहोस्

त्रिवि सेवा आयोगले स्थगन गरेको परीक्षा सञ्चालन गर्न सर्वोच्चको आदेश

त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । त्रिवि सेवा अयोगले ०७८ साल भदौं १५ गतेदेखि सञ्चालन गर्ने भनी तय गरेको खुला प्रतियोगिताको प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदको स्थगन गरेको परीक्षा अबिलम्ब सञ्चालन गर्न आज निर्देशन दिएको हो। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले गत मंसीर १४ गते […]

पूरा पढ्नुहोस्

निर्मला हत्याकाण्ड : शंकास्पद एकजना नागरिक पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए […]

पूरा पढ्नुहोस्