Banner
सूर्या लाइफका कमल घिमिरे पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल, नेपालको बीमा क्षेत्रमा नयाँ रेकर्ड
काठमाडौं । सूर्या लाइफका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका छन् । सन् २०२३ को एमडिआरटीका लागि सन् २०२२ भित्रमा टार्गेट पुरा गरिसक्नु पर्छ । सोहि अनुसार उनले सन् २०२२ मा कम्पनीको कार्यालय खुलेको पहिलो दिनको पहिलो घण्टामै प्रथम बीमा शुल्क आर्जन […]
पूरा पढ्नुहोस्
त्रिविद्धारा नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]
काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ चार वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ चार वर्षे स्नातक तह ललितकला विषयको तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको सूचनामा उल्लेख छ । नतिजा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको आधिकारीक वेबसाईट https://tuexam.edu.np/ […]
पूरा पढ्नुहोस्
बाक्लो हुस्सुसँगै तराईमा चिसो बढ्यो
सप्तरी, पुस १७ गते । मौसममा आएको परिवर्तनले पूर्वी तराई मधेशमा तीन दिनदेखि चिसो बढेको छ । चिसो बढेकाकारण सप्तरीसहित तराईका जिल्लाको जवजीवन प्रभावित बनेको छ । हुस्सु बाक्लोगरी लाग्न थालेसँगै बढेको चिसोले गाउँ तथा वजारमा सर्वसाधारणको चहल पहल कम भएको छ । पुसको पहिलो सातासम्म चिसोको खासै प्रभाव नरहे पनि १५ पुसदेखि तराईमा चिसो बढ्न […]
पूरा पढ्नुहोस्
नेपाल देव र ऋर्षी मुनीहरूको तापोभूमी हो ः पूर्व प्रधानमन्त्री ओली
काठमाडौँ, कृष्ण प्रसाद हुमागाई । नेपाल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल देवभूमी, ऋषी महर्षीहरुको तापोभूमी रहेको वताएका छन् । नेपाल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल देवभूमी, ऋषी महर्षीहरुको तापोभूमी रहेको वताएका छन् । शुक्रवार रिटर्नी फेडेरेशन नेपालले विदेशबाट फर्किएका नेपालीहरुको उपथितिमा आयोजना गरेको प्रथम राष्ट्रिय भेलााई सम्बोधन […]
पूरा पढ्नुहोस्
‘वृक्षारोपण गर्नु तमासा मात्रै हो, बिरुवा आफैं उम्रिन्छ: अध्यक्ष ओली
काठमाडौँ — विभिन्न विषयमा टिप्पणी गरिरहने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार वृक्षारोपणबारे लामै मन्तब्य दिएका छन् । विदेशबाट फर्किएका नेपालीहरूलाई सम्बोधन गर्दै उनले यसबारे टिप्पणी गरेका हुन् । जलवायु परिवर्तनको असर कम गर्ने, वृक्षारोपण विस्तार गर्ने अभियान चलिरहँदा अध्यक्ष ओलीले भने त्यस विपरीत अभिव्यक्ति दिएका हुन् । यस क्रममा उनले वृक्षारोपण नेपालमा आवश्यक नभएको तर्क गरेका […]
पूरा पढ्नुहोस्
त्रिविका शिक्षक कर्मचारी राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने
त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले कुनै पनि राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ ले गरेको व्यवस्था अनुसार कोही पनि उम्मेदवार बन्न नपाउने भएका हुन्। कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा स्थानीय तहको कुनै राजनैतिक निर्वाचनमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा […]
पूरा पढ्नुहोस्
‘विद्युतीय कार’ बनाउने विद्यार्थीलाई आर्थिक सहयोग
विद्युतीय कार बनाउने विद्यार्थी समूहलाई आर्थिक सहयोग जुट्न थालेको छ ।‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आज आर्थिक सहयोग गरेका हुन् । कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही सहयोग जुटाएर पुनः अरु विद्युतीय सामग्री निर्माण गर्ने […]
पूरा पढ्नुहोस्ट्रायल पास गरेकै दिन क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स
काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका चालकलाई सोही दिन परीक्षणकालीन लाइसेन्स वितरण गर्ने भएको छ । मंगलबार यातयात व्यवस्था विभागमा आयोजित एक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चालकलाई ट्रायल पास गरेकै दिन क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स दिने तयारी भइरहेको बताएकी छन् । योसँगै स्मार्ट लाइसेन्सको झन्झट […]
पूरा पढ्नुहोस्
साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै
काठमाडौं, पुस १४ । सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्का छन्। त्यस्तै, […]
पूरा पढ्नुहोस्
चन्द्रागिरि लगायत क्षेत्रमा हिमपात (फाेटाे फिचर)
काठमाडौँ, पुस १४ गते । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान […]
पूरा पढ्नुहोस्







