Banner

प्राथमिक तहमा १३०९३ पदका लागि भोलि विज्ञापन हुने

शिक्षक सेवा आयोगले भोलि प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्ने भएको छ । आयोग गोप्य सूत्रका अनुसार आधिकारी निर्णय केही समयपछि हुने भएको छ । विज्ञापन भोलिको गोरखापत्रमा र भोलिनै आयोगको वेबसाइटमा अपलोड गरिने भएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० […]

पूरा पढ्नुहोस्

मध्य पश्चिम विश्वविद्यालयले १५ विधामा अवार्ड प्रदान गर्ने

मध्यपश्चिम विश्वविद्यालयले विभिन्न विधामा योगदान पुर्याउने ४० जनालाई ‘एमयु अवार्ड’ प्रदान गर्ने भएको छ । विश्वविद्यालयले विभिन्न १५ विधामा अवार्ड प्रदान गर्ने भएको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक प्राडा नन्दबहादुर सिंहले ‘विश्वविद्यालयले इतिहासमै पहिलो पटक १५ विधामा अध्ययन, अध्यापक, अनुसन्धान, प्रकाशन र विश्वविद्यालयको समग्र समुन्नतिमा योगदान पुर्याउने उद्देश्यका साथ अवार्डको व्यवस्था गरिएको जानकारी दिए । विश्वविद्यालयको […]

पूरा पढ्नुहोस्

नगरपालिकाको निर्णय विपरीत विद्यालयमा मेला

जाजरकोटको भेरी नगरपालिका स्थितत्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि चार दिन बन्द गरिएको छ । नगरपालिकाले दुई वर्ष अगाडि नै विद्यालयमा मेला लगाउने नपाउने निर्णय गरेको भए पनि स्थानीय राजनैतिक दलको सहमतिमा मेला लगाउन लागिएको हो । विद्यालय हिजो देखि १६ गतेसम्म बन्द भइसकेको छ । कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र […]

पूरा पढ्नुहोस्

ट्रान्सक्रिप्टमा कक्षा १२ को मात्र ग्रेड राख्ने रापबोको निर्णय

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुर ATIONS राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७७-०३-१९ को निर्णय बमोजिम शैक्षिक ट्रान्सक्रिप्टको नयाँ प्रावधान बारे (३ जुलाई २०२०) र राष्ट्रिय परीक्षा बोर्डको “कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण प्रक्रिया, २०७७” (२०२० ई.), परीक्षा सञ्चालन र कक्षा ११ को नतिजा प्रकाशन गर्ने […]

पूरा पढ्नुहोस्

त्रिविद्धारा अन्तिम समयमा आएर स्नातक र स्नातकोत्तर तहका परीक्षा केन्द्र परिवर्तन [ सूचीसहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको अन्तिम समयमा आएर परीक्षा केन्द्र संशोधन गरेको छ । संशोधित परीक्षा केन्द्र कायम गरिएको सूचना जारी गर्दै त्रिविले सम्बन्धीत सबैको जानकारी गराएको हो । प्रथमपटक प्रकाशित मितिः २०७८ / ०९ / ०५ थियो भने संशोधित परीक्षा केन्द्र मिति २०७८ / ०९ / ०६ रहेको छ । सूचनामा भनिएको छ त्रिभुवन […]

पूरा पढ्नुहोस्

लर्ड बुद्ध तथा जेनिशको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन हुने

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसगं साझेदारी कार्यक्रम अन्तरगत बीएससी आईटी (अनर्स) का साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन गर्ने भएको छ । एसिया प्यासिफिक यूनीभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त तीन वर्से कार्यक्रम सञ्चालन गर्ने भएको एलबीईएफले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (बीएससी […]

पूरा पढ्नुहोस्

निमावि तहको शिक्षक विज्ञापन खुल्यो: यी कागजात आवश्यक पर्छ दरखास्त दिनका लागि

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।आगामी माघ ६ गतेसम्म दरखास्त दिन पाइने छ । यो पनि अनलाइन माध्यमबाट नै फाराम भर्न सकिने जनाइएको छ । अनलाइन आवेदन दिँदा अपलोड गर्नुपर्ने कागजातहरु नागरिकताको प्रमाणपत्र हालसालै खिचेको फोटो दस्तखत नमना अध्यापन अनुमतिपत्र न्यूनतम योग्यताको […]

पूरा पढ्नुहोस्

के तपाईलाई थाहा छ Bsc.IT पढनका लागि कस्तो योग्यता चाँहीन्छ ?

यो विषय ग्रेडिङ र क्षमताको हिसाबले सबैका लागि हो । यसमा अब्बल विद्यार्थीदेखि सामान्य विद्यार्थीसम्मले पढ्न सक्ने गरि कोर्ष डिजाइन गरिएको छ । तर, पनि कोर्षले न्यूनतम आवश्यक्ता भने माग्छ । जुन निम्न प्रकार छन् : १. साइन्स संकायमा प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु […]

पूरा पढ्नुहोस्

के तपाई Bsc.IT पढन चाँहानु हुन्छ ? चाँहानु हुन्छ भने अनलाइनबाट आवेदन दिन सक्नु हुने छ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि भर्ना प्रक्रिया सुरु भएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सोमबार एक सूचना जारी गर्दै सीएसआईटी पढ्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा र नयाँ भर्नासम्बन्धी कार्यक्रम प्रकाशित गरेको छ । पुस ११ देखि माघ […]

पूरा पढ्नुहोस्

सबैले पढ्न पाउने आईटी कोर्ष ‘बीएड ईन आईसीटी’

काठमाडौं । विश्वविद्यालय र कलेजले स्नातक तहका लागि धमाधम भर्ना प्रक्रिया सुरु गरेका छन् । विद्यार्थीहरु पनि आफ्नो रुचिका विषय छानेर भविष्य कोर्ने ध्याउन्नमा छन् । यस्तो अवस्थामा प्राविधिक विषय लिएर अगाडि बढ्न चाहने विद्यार्थीको संख्या बढ्दो छ । आज हामी सूचना प्रविधिसँग सम्बन्धित शैक्षिक कार्यक्रम ‘बीएड ईन आईसीटी’ बारे चर्चा गर्दैछौं । याे शैक्षिक […]

पूरा पढ्नुहोस्