- १७ पुष २०७८, शनिबार १९:२१
काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ चार वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ चार वर्षे स्नातक तह
ललितकला विषयको तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको सूचनामा उल्लेख छ ।
नतिजा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको आधिकारीक वेबसाईट https://tuexam.edu.np/ मा हेर्न सक्नुहुनेछ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।
यसैगरी त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह दोस्रो वर्ष खरिपाटीको नतिजा सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले स्नातक तह दोस्रो वर्ष खरिपाटीको नतिजा निकालेको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले चार वर्ष बिए खरिपाटी दोस्रो वर्ष २०७८ को नतिजा प्रकाशित गरेको हो ।
नतिजा कसरी हेर्ने ?
स्नातक तह दोस्रो वर्ष खरिपाटी दोस्रो वर्षको नतिजा नतिजा विश्वविद्यालयको आधिकारिक वेबसाइट https://tuexam.edu.np/ बाट हेर्न सकिन्छ ।
आजका चर्चित पोष्टहरु पढ्न छुटाउनुभयो की ?










प्रतिकृया दिनुहोस्