- २७ पुष २०७८, मंगलवार ०७:४२
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको आज ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस सम्पन्न्न हुदैछ । आज देशभर बिभिन्न कार्यक्रमहरु गरेर उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्ने गरिन्छ ।
३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीजनले शुभकामना आदन प्रदान गरेर देशको गौरभ र स्वाभिमान व्यक्त गर्ने गर्दछ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्