Tag: राष्ट्रिय एकता दिवस
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोकाअगाडिको पृथ्वीनारायणको […]
पूरा पढ्नुहोस्
पृथ्वीनारायण शाहबारे राष्ट्रपति र उपराष्ट्रपति : विविधतालाई एकताबद्ध बनाउने प्रमुख व्यक्तित्व
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन्। ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहले स-साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका हुन्। शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले […]
पूरा पढ्नुहोस्
नेपाल एकीकरणका प्रतिक राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झदा
काठमाडौं । राष्ट्रनिर्माता तथा आधुनिक नेपालको प्रथम राजा पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँको योगदान तथा बलिदानको उच्च सम्मानसाथ स्मरण गरि यस पौष २७ गतेलाई एक बिशेषदिनको रूपमा नेपाली जनहरुले मनाउँदै आईरहेका छन् । यसदिन विशेष गरेर राष्ट्रको एकिकरणको निमित्त उहाँको नेतृत्वदायी भुमिका साथै उहाँले नेपाली जनहरू प्रति दिनुभएको दिव्योपदेश […]
पूरा पढ्नुहोस्
आज पृथ्वी जयन्ती, देशभर सार्वजिनक विदा
काठमाडौं- पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिनेछ। सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मुलद्वारस्थित उनको सालिकमा पुष्पहार अर्पण गरिँदैछ। पृथ्वी जयन्तीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले देखाएको मार्गमा अगाडि बढ्दै सम्पूर्ण राजनीति दल र राष्ट्र
पुस २७, काठमाडौं । पृथ्वी जयन्तीलाई नेपाल सरकारले राष्ट्रिय एकता दिवसकाे रूपमा सार्वजनिक बिदा दिएरै विविध किसिमकाे कार्यक्रमहरू सञ्चालन गरेकाे सन्दर्भमा नेपाल सरकार र नेपालका सम्पूर्ण राजनीतिक दलहरूले १५ बर्षपछि सहि निर्णय गरेकाे प्राज्ञिक विद्यार्थी परिषद्ले बताएको छ । आधुनिक नेपालकाे एकीकरणका सुत्रधार र राष्ट्र निर्माताकाे रूपमा विद्यार्थी परिषद्ले स्थापना कालदेखि नै पृथ्वी जयन्तीलाई राष्ट्रिय […]
पूरा पढ्नुहोस्
पृथ्वी जयन्ती विशेष : दिव्योपदेश
स्वस्ति श्रीगणेशाय नमः ।। श्रीकालिका सहाः ।। श्री ३ सिव गोरषनाथ सहाः ।। श्री ५ पृथ्वीनारायण सहाः ।। श्री श्री श्री ५ बुढा महाराजाले तिन सहर नेपाल र हिन्दूपतिको राज लिया पछि पछिल्ला पटक नुहाकोटमा पाउ लाग्नु भयामा गुरू, प्रोहित, थरघर, भैयाद, भारादार र आफ्ना ददा सुरथसिं राना सबैका बुढापाका छेउ हुकुम भयाका कुरा ।। […]
पूरा पढ्नुहोस्
पृथ्वीजयन्तीमा बिदा दिने निर्णय ऐतिहासिक महत्त्वको छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयको दूरगामी र ऐतिहासिक महत्त्व रहेको बताएका छन् । बुधबार गोरखा हरमटारी खेलमैदानमा सुरु भएको गोरखा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय अर्थपूर्ण रहेको बताए । ‘अस्तिको दिन क्याबिनेटमा हामीले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गर्यौं,’ उनले भने, […]
पूरा पढ्नुहोस्
खुसीको खबर ” पुस २७ लाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाइने”
काठमाडौँ । सरकारले १६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकाे मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खारेज गर्दै स्व.पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेकाे थियाे। यसमध्ये याे पनि एक प्रमुख […]
पूरा पढ्नुहोस्
३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको आज ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस सम्पन्न्न हुदैछ । आज देशभर बिभिन्न कार्यक्रमहरु गरेर उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्ने गरिन्छ । ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीजनले शुभकामना आदन प्रदान गरेर देशको गौरभ र स्वाभिमान व्यक्त गर्ने गर्दछ।
पूरा पढ्नुहोस्







