Tag: पृथ्वी जयन्ती
नेपाल एकीकरणका प्रतिक राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झदा
काठमाडौं । राष्ट्रनिर्माता तथा आधुनिक नेपालको प्रथम राजा पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँको योगदान तथा बलिदानको उच्च सम्मानसाथ स्मरण गरि यस पौष २७ गतेलाई एक बिशेषदिनको रूपमा नेपाली जनहरुले मनाउँदै आईरहेका छन् । यसदिन विशेष गरेर राष्ट्रको एकिकरणको निमित्त उहाँको नेतृत्वदायी भुमिका साथै उहाँले नेपाली जनहरू प्रति दिनुभएको दिव्योपदेश […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषदद्वारा देशव्यापी रूपमा दीप प्रज्ववलनसहीत रचनात्मक कार्यक्रम
काठमाडौं, २७ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव एवम् राष्ट्रिय एकता दीवसकाे अवसरमा देशव्यापी रूपमा दीप प्रज्जवलनसहीत रचनात्मक कार्यक्रम गरेर मनाएको छ । परिषद्ले आफ्नो स्थापना कालदेखि नै देशभर विभिन्न किसिमका रचनात्मक गतिविधि गर्दै आरहेकाेले यश वर्षमा पनि देशभर दीप प्रज्ववलन समेत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शुक्रबार […]
पूरा पढ्नुहोस्
पृथ्वी जयन्ती विशेष : दिव्योपदेश
स्वस्ति श्रीगणेशाय नमः ।। श्रीकालिका सहाः ।। श्री ३ सिव गोरषनाथ सहाः ।। श्री ५ पृथ्वीनारायण सहाः ।। श्री श्री श्री ५ बुढा महाराजाले तिन सहर नेपाल र हिन्दूपतिको राज लिया पछि पछिल्ला पटक नुहाकोटमा पाउ लाग्नु भयामा गुरू, प्रोहित, थरघर, भैयाद, भारादार र आफ्ना ददा सुरथसिं राना सबैका बुढापाका छेउ हुकुम भयाका कुरा ।। […]
पूरा पढ्नुहोस्
पृथ्वीजयन्तीमा बिदा दिने निर्णय ऐतिहासिक महत्त्वको छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयको दूरगामी र ऐतिहासिक महत्त्व रहेको बताएका छन् । बुधबार गोरखा हरमटारी खेलमैदानमा सुरु भएको गोरखा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय अर्थपूर्ण रहेको बताए । ‘अस्तिको दिन क्याबिनेटमा हामीले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गर्यौं,’ उनले भने, […]
पूरा पढ्नुहोस्
खुसीको खबर ” पुस २७ लाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाइने”
काठमाडौँ । सरकारले १६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकाे मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खारेज गर्दै स्व.पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेकाे थियाे। यसमध्ये याे पनि एक प्रमुख […]
पूरा पढ्नुहोस्
३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस
नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको आज ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस सम्पन्न्न हुदैछ । आज देशभर बिभिन्न कार्यक्रमहरु गरेर उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्ने गरिन्छ । ३००औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीजनले शुभकामना आदन प्रदान गरेर देशको गौरभ र स्वाभिमान व्यक्त गर्ने गर्दछ।
पूरा पढ्नुहोस्







