- १४ माघ २०७८, शुक्रबार १७:५०
चितवन । लामो समय देखि समाज तथा राष्ट्रको सामाजिक र आर्थिक सु–व्यवस्थालाई सम्बृद्धि गर्ने उद्धेश्यले निरन्तर निर्माणका क्षेत्रमा कार्य गर्दे आइरहेको एसवन ग्रुप अफ कम्पनीले आधुनिक भूकम्प प्रतिरोधात्मक भवनहरू निर्माण गर्दे आइरहेको छ । आ–आफ्नो क्षेत्रमा दक्ष तथा अनुभवि युवा टिम लिएर कंम्पनिले विभिन्न क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले निमार्ण क्षेत्र, रियल स्टेट, हस्पिटालिटी तथा उत्पादनसँगै भविष्यमा सामाजिक तथा आर्थिक, नयाँ प्रविधिको विकास गर्ने लक्ष्यका साथ एसवन ग्रुप अफ कंम्पनिले कस्टक्सनको कार्य गर्दे आईरहेको छ
।
घर तथा भवन निर्माणमा दक्ष जनशक्ति र अनुभवको अभाव हुँदा घर धनीले ब्योहोर्नुपर्ने समस्याहरु जस्तैः धेरै समय लाग्ने, मुल्य वृद्धि, नक्सा पास गर्न झन्झटिलो आदी समस्याबाट मुक्त भएर दक्ष तथा अनुभवी इन्जिनियरको प्रत्यक्ष निगरानीमा घर तथा भवनहरू निर्माणको क्षेत्रमा एसवन ग्रुप अफ कम्पनीले उदारणिय काम गर्दे आक्रर्षक घरहरु निर्माण गर्दे आइरहेको छ ।

हाल ३ वटा क्षेत्रमा सेवा पु¥याउदै आईरहेको सोे कंम्पनिले भविष्यमा प्रविधियुक्त कस्टक्सनको क्षेत्रमा काम गर्ने योजना रहेको इसवनका संचालक तथा प्रबन्धक निर्देशक सुरज न्यौपाने बताउनु हुन्छ । सकारात्मक सोच र उच्च संकल्पसहित एक आपसमा हातेमालो गरी अघि बढियो भने समाज तथा राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने आत्मा बिश्वासका साथ एसवन ग्रुप अफ कम्पनिले आकर्षक डिजाईनका घरहरू निर्माण गरिहरेको छ । नयाँ नयाँ डिजाईन तथा मास्टरप्लानले दक्ष र अनुभवि टिमलाई साथ लिएर घर तथा भवनको साथै र्पाक, बाटो, पुलको डिजाईनको काम एसवान ग्रुप कंम्पनिले गरिरहेको एसवनका प्रबन्धक निर्देशक सुरज न्यौपानेले बताउनु भएको छ ।

एसवन ग्रुप अफ कम्पनिले लामो समय देखि चितवन जिल्लामा विकशित देशहरुमा जस्त आधुनिक तथा भूकम्प प्रतिरोधात्मक भवन र घरहरुको सम्पूर्ण जिम्मा लिएर ग्राहकका लागि सहज हुने तरिकले निमार्ण कार्य गरिरहेको छ । साथै हार्डवेयर व्यवसायी, ठेकेदार, इन्जिनियर, सप्लार्यस, मार्बल, टायल, रड्ड, फर्निचर व्यवसायी, इलेक्ट्रीसियन, पल्मवरहरुसंग सहर्काय गरेर ग्रहकहरूलाई गुणस्तरिय र आकर्षक घरहरू निर्माण गरेर हस्तान्तरण गरिरहेको छ ।
एसवन ग्रुप अफ कम्पनिले हाल सम्म तीनवटा आयमहरुबाट निर्माणको क्षेत्रमा कार्य गर्दे आईरहेको छ । जसमा आधुनिक तथा भूकम्प प्रतिरोधात्मक भवन र घरहरुको निर्माण, INTERIOR DESIGNS / Panel Architectural Structure को कामहरु गरिरहेको कम्पनिका प्रबन्धक निर्देशक सुरज न्यौपानेले बताउनु भएको छ ।











प्रतिकृया दिनुहोस्