Tag: चितवन

घर बनाउने मेलाको दोस्रो दिन सातहजार बढीले गरे अवलोकन

उद्योग वाणिज्य संघ चितवनको परिसरमा बिहिबारदेखि शुरु भएको घर बनाउने मेलामा सातहजार बढीले अवलोकन गरेका छन् । वैशाख २५ गतेदेखि सुरु भएको मेला भोलि सकिंँदैछ । मेलामा शुरुका दिन देखिनै अवलोकनकर्ताको उल्लेखनीय सहभागिता रहेको र सातहजार बढीले अवलोकन गरेको मेलाका संयोजक विपिन कंडेलले जानकारी दिए । ‘हिजो पनि भीड नै थियो । आज झन अवलोकनकर्ताको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे देशभर प्रचार प्रसार तीव्र

चितवन । प्राज्ञिक विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ  । प्राज्ञिकलेे  हरेक दुई दुई वर्षमा गर्ने आफ्नो राष्ट्रिय अधिवेशन यस वर्ष दशाैँ राष्ट्रिय अधिवेशन  चितवनकाे भरतपुरमा सम्पन्न गर्न गईरहेकाे छ । परिषद्ले सम्पन्न गर्न गइरहेको  आफ्नो दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार, अर्थ संकलन र अधिवेशन स्थल व्यवस्थापन  गायतका कार्यहरूलाई  […]

पूरा पढ्नुहोस्

राष्ट्र सेविकाकाेे चितवनमा पद सञ्चालन

भरतपुर, १७ फागुन । राष्ट्रसेविका नेपालको प्रेरणा शिविर चितवनको भरतपुरमा सञ्चालन भएको छ। यस अवसरमा शनिबार विहान पथ सञ्चलन भएको छ ।       

पूरा पढ्नुहोस्

चितवनमा देउसी भैलोमा राजनीतिक विषय उठाए कार्वाही

चितवनमा यो तिहारमा देउसी भैलो खेल्दा राजनीति विषय उठाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना निकालेर तिहारमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ । जसमा देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने उल्लेख छ । त्यस्तै देउसी भैलो नाचगान जस्ता साँस्कृतिक क्रियाकलापहरु बिहान ७ देखि बेलुका ९ बजेसम्म मात्र खेल्न […]

पूरा पढ्नुहोस्

कृषि विद्यार्थी राष्ट्रिय सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रारम्भ

  साउन ०४,  चितवन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा प्रारम्भ गरेको छ । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रथम कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गरेको हाे । परिषद्ले कृषि शिक्षा क्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा आगामी दिशा तयका गर्नका लागि राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे […]

पूरा पढ्नुहोस्

चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै

  असार २, चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ । देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी […]

पूरा पढ्नुहोस्

भरतपुर भ्रमण वर्ष शुक्रबारबाट सुरू हुँदै

नारायणगढ नारायणी नदी किनारमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण वर्षको उद्घाटन गर्ने मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा माहानगरपालिकाका मेयर रेनु दाहालले जानकारी दिइन् । उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने र्‍याली र झाँकीहरुले बजार परिक्रमा गर्नेछ । उद्घाटन कार्यक्रममा ५० हजार जनालाई सहभागी गराउने योजना रहेको मेयर दाहालले बताइन् । भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख […]

पूरा पढ्नुहोस्

वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च

भरतपुर । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ ।  बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले […]

पूरा पढ्नुहोस्

चितवनमा माओवादीले गठन गर्यो इसाई मञ्च

मुलुकमा धार्मिक विवाद र ठाउँ ठाउँमा झडप भईरहँदा नेकपा माओवादी केन्द्र भने ईसाईहरुको संगठन गर्न थालेको छ। भरतपुर महानगरकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा गत साता चितवनको भरतपुर महानगरपालिकामा इसाईहरुको संगठन निर्माण गरिएको हो। इसाईहरुको भेलाले ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरेको छ। भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु […]

पूरा पढ्नुहोस्

गौहत्याको विरोध गर्दै काठमाडौँमा विशाल जनदबाब र्‍याली

  भदौ २३, काठमाडौं । गौहत्याको विरोध गर्दै काठमाडौँमा विशाल सद्भाव र्‍याली निकालिएको छ। वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौँको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको हो। र्‍यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नारा लगाएका थिए। उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए । […]

पूरा पढ्नुहोस्