- १९ माघ २०७८, बुधबार १३:३५
काठमाडौँ, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्ने सहमति भएको छ।
मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निष्कर्षमा पुगेको हो। सहमतिपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्