Banner
लता मंगेशकरको पार्थिव शरीरमा शाहरुख खानले थुकेका हुन् त ? यस्तो छ वास्तविकता
लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख खान । तर उनका विषयमा ट्वीटरमा ठूलो विवाद निम्तिएको छ । बिजेपी हरियाणाका आइटी सेलका प्रभावी अरुण यादवले ट्वीटले यो विवादलाई निम्त्याएको थियो । उनले श्रद्धाञ्जलि दिँदै […]
पूरा पढ्नुहोस्
संसदमा एमसीसी टेबुल गर्न कानुनमन्त्रीको प्रस्ताव, सभामुखले दिए यस्तो जवाफ
काठमाडौं: संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूबीच भेटवार्ता भएको छ। संसद सचिवालयमा सभामुख र कानुनमन्त्रीबीच भेटवार्ता भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। उनले संसद सुचारु गर्ने विषयमा छलफल भएको बताए। स्रोतका अनुसार दुई बीच एमसीसी टेबुल गर्ने विषयमा छलफल भएको थियो। आगामी माघ २६ गते बस्ने […]
पूरा पढ्नुहोस्
स्वदेशी चेन–बिजनेसको प्रतिस्पर्धा, नयाँ अवधारणामा युवाहरू
काठमाडौँ । व्यापार तथा सेवाका विविध क्षेत्रमा विदेशी साझेदार भित्र्याएर फ्रेन्चाइच वा चेनमार्फत बिजनेस गर्ने चलन नेपालमा दशकपहिलेसम्म थियो । यो कुनै नौलो कुरा पनि थिएन । तर, पछिल्लो समयमा भने नेपाली कम्पनीहरूले स्वदेशी ब्रान्डलाई नै फ्रेन्चाइच मोडलमा लगी आफ्नो व्यापार–व्यवसाय विस्तार गर्ने होडबाजी नै चल्न थालेको छ । होटल, कफी सप, सपिङ सेन्टर, रेष्टुराँ […]
पूरा पढ्नुहोस्
रुपन्देहीका रमेश पाण्डेले तराईमा स्याउ फलाए
रुपन्देही । रुपन्देहीको तिलोत्तमाका रमेश पाण्डेले तराईमै स्याउ फलाउनु भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ उहाँले तराईमा फलाउनु भएको हो। । ४ वर्ष अघि उहाँले तिलोत्तमा रहेको लुम्बिनी नर्सरीमा स्याउको बिरुवा लगाएर स्याउको परीक्षण गर्नुभएको थियो । विरुवा लगाएको पहिलो वर्षमै ४ वटा फल लागेको थियो । त्यस्तै दोस्रो वर्षमा १ […]
पूरा पढ्नुहोस्
भोलिबाटै लागू हुनेगरी सीसीएमसीले गर्यो यस्तो निर्णय
कोरोनाभारसको जोखिम नियन्त्रणका लागि गरिएको कडाइ खुकुलो पारिन लागिएको छ । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ। कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो। उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत […]
पूरा पढ्नुहोस्
देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटार बोलावट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् […]
पूरा पढ्नुहोस्
ग्रामिण विकास लघुवित्तले माग्यो सिईओ , मासिक तलब १ लाख २० हजार (हेर्नुहोस सूचना सहित)
माघ २३ गते । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थामा रिक्त रहेको सिईओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो । कम्पनीको सिइओ पदका लागि न्यूनतम स्नकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । मासिक तलब १ लाख […]
पूरा पढ्नुहोस्
कल्याण आश्रम नेपालद्वारा छात्रावास भवनको शिलान्यास
धादिङ्ग । वसन्तपञ्चमीको पावन दिवसमा जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित छात्रावास भवन निर्माणका लागि भूमिपुजन एवं शिलान्यास कार्यक्रम राप्ती नगर–१२ केउरालीटार, लोथरमा सम्पन्न भएको छ। कार्यक्रममा बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री माननीय सन्त बहादुर चेपाङ, सेवा ईन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्याम पराण्डे, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख डा. दीपककुमार अधिकारी, जनजाति कल्याण आश्रम […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे देशभरका इकाईहरूमा सरस्वती पूजा कार्यक्रम
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे देशभर रहेका नगर इकाई समितिले सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेकाे छ। देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त पञ्चमीकाे समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । असल व्यक्ति निर्माणबाट मात्र राष्ट्रको समग्र विकास हुन्छ भन्ने ध्येयका […]
पूरा पढ्नुहोस्
आज सरस्वती पूजा : देशभर विद्याकी देवी सरस्वती माताको पूजा गरिँदै
काठमाडौं: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ। ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० […]
पूरा पढ्नुहोस्







