विद्यालय
छात्रवृत्तिका लागी असार २८ देखि साउन १२ गते सम्म आवेदन दिन सकिने
असार, २७ काठमाडौ । काठमाडौ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परिक्षाको अनलाइन आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ। महानगर भित्र संचालित कक्षा ११ मा अध्यापन हुने शिक्षण संस्थाहरूमा शैक्षिकसत्र २०८०/८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न संचालन हुने परिक्षाका लागी मिति २०८० असार २८ गते […]
पूरा पढ्नुहोस्
शैक्षिक विकासका लागि गुल्मीकाे सत्यवती मा.विमा शैक्षिक सामग्री वितरण
असार २६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गुल्मीकाे सत्यवती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार गुल्मीकाे हंसरामा रहेकाे विद्यालय सत्यवतीमा एक ओेैपचारिक वितरण कार्यक्रमकाे आयोजना गरि उक्त शैक्षिक सामग्री वितरण गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ । वितरण विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव बिष्णु प्रसाद पंगेनी, प्रदेश […]
पूरा पढ्नुहोस्
नैमिशारण्य गुरुकुल काभ्रेबाट परिषद्काे शैक्षिक सामाग्री वितरण अभियान प्रारम्भ
काठमाडौं, २३ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रेको नैमिशारण्य गुरुकुलबाट शैक्षिक सामग्री वितरणको शुभारम्भ गरेको छ । शनिवार गुरुकुलका छात्रहरुलाई परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा नैमिशारण्य विकास क्षेत्रका अध्यक्ष मुकुन्द उपाध्याय, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, गुरुकुलका प्राचार्य दिव्यमणि अधिकारीलगायत सामाजिक एवं शैक्षिक व्यक्तित्वहरुको उपस्थिति […]
पूरा पढ्नुहोस्
एसइई नतिजा :- निजीभन्दा सामुदायिक विद्यालय अब्बल
एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शत्प्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्ले १५ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै
असार २२, काठमाडौं। प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ वटा जिल्लाका २५२५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न भएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर परिषद्ले देशका १५ जिल्लाहरूका १६ वटा विद्यालयहरूमा अध्ययनरत २५२५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिएको हाे । प्राज्ञिकले हिमाल, पहाड र तराईका जिल्लाहरू तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, […]
पूरा पढ्नुहोस्
एसइईको नतिजा सार्वजनिक
असार २१, काठमाडौं । शैक्षिकसत्र २०७९ को एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन […]
पूरा पढ्नुहोस्
एसईईको नतिजाका लागि आज बाेर्डकाे बैठक बस्दै, यस्तो छ कार्य तालिका!
असार २०, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको […]
पूरा पढ्नुहोस्
एसइई नतिजा प्रकाशन गर्न अन्तिम तयारी सुरु, यस्तो छ बोर्डको याेजना
असार १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ। नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। परीक्षा गत चैत १७ गतेदेखि सुरु भएको थियो। […]
पूरा पढ्नुहोस्
SEE दिएर बसेका विद्यार्थीहरुलाई भलीबल संघद्वारा पुर्ण छात्रबृत्ति प्याकेज (हेर्नुहोस्)
असार १५, काठमाडौँ । नेपालको राष्ट्रिय खेल भलीबल विकास र प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला भलीबल संघ काठमाडौं ले SEE दिएर बसेका विद्यार्थी हरुलाई काठमाडौँ उपत्यकाका विभिन्न कलेज हरू मा कक्षा ११ र १२ मा अध्यन अध्यापन मा पुर्ण छात्रबृत्ति सहीत काे प्याकेज ल्याएको छ, छात्रवृत्तिको लागि तलको गुगल फारम भर्न सक्नु हुनेछ Link : https://forms.gle/u2HaCCyTfA85Q4zE9 […]
पूरा पढ्नुहोस्
चर्काे शुल्क असुलेर शिक्षकलाई १३ हजारमा काम लागउछन् निजी विद्यालयहरू
काठमाडौं : शिक्षक पेशा जति सम्मानित छ, त्यसअनुसार शिक्षकहरूले सेवा सुविधा पाउँदैनन्। उनीहरू ऐनअनुसार तलब सुविधा पाउँदैनन्। उनीहरू कहीँ न कहीँ पीडित छन्। अहिले तिनै सम्मानित पेशामा रहेका निजी विद्यालयका शिक्षकहरू चरम आर्थिक शोषणमा पर्न बाध्य भएपछि भने बोल्न थालेका छन्। शिक्षा ऐन, २०२८ संशोधितसहित २०७५ को दफा १२ को उपदफा (७) को (छ) मा सरकारले तोकेको तलब स्केल […]
पूरा पढ्नुहोस्







